१२ बैशाख, २०७३ |
रामचरित्र मानसमा आधारित सप्ताह ज्ञान महायज्ञमा रु पाँच लाख २० हजार बराबरको दान सङ्कलन भएको छ ।
साँखरको रामजानकी मन्दिर मर्मत तथा संभारका लागि सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । आर्थिक रकमको अभावमा मन्दिरको अवस्था जीर्ण हुँदै गएकाले मन्दिर संरक्षणका लागि सप्ताह ज्ञान महायज्ञ गरिएको मन्दिर ...बाँकी
११ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
पर्यटन पत्रकार संघ (जाट–नेपाल) ले सरकारले घोषणा गरेको घुमफिर वर्षलाई सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ हरेक वर्ष एउटा गाउँलाई प्रबर्धन गर्ने योजना सार्वजनिक गरेको छ ।
पर्यटन पत्रकारहरुको विशेष भेलाले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ नेपाल भित्रकै कुनै एक पर्यटकीय गाउँलाई एक...बाँकी
११ बैशाख, २०७३ |
जिल्लामा यस वर्ष रु डेढ अर्ब मूल्य बराबरको अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यस वर्ष ११ लाख ४९ हजार ८५० मन ९४० किलोको एक मन अदुवा उत्पादन भई प्रतिमन रु. एक हजार तीन सय ५०का दरले बिक्री भएको छ । अदुवा बिक्रीबाट जिल्लामा रु. एक अर्ब ५५ करोड २२ लाख ९७ हजार ...बाँकी
१० बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भाटभटेनी सुपरमार्केटको १२ औं शाखा चितवनको भरतपुरमा विस्तार भएको छ । करिब ७५ करोडको लगानीमा विस्तार गरिएको शाखाले शनिबारबाट औपचारिक कारोबार थालेको छ ।
शाखा शुभारम्भको अवसरमा विभिन्न सामानमा १० प्रतिशत सम्म छुट प्रदान गरिएको छ । स्टोरमा कपडा, श्रृङगार, विद्युतीय सामान, फर्निचर, खाद्यवस्तु लगायत उप...बाँकी
१० बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
सानिमा बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकको अवधिसम्म ६७ करोड ४ लाख खुद मुनाफा गरेको छ। गत बर्षको यस अवधिसंगको तुलनामा बैंकले गरेको यो मुनाफा ५८.४१ प्रतिशतले बढी हो।
गत बर्ष यस अवधिमा बैंकले ४२ करोड ३२ लाख खुद मुनाफा गरेको थियो। बैंकको संचालन मुनाफामा पनि उल्लेख्य सुधार आएको छ। गत ...बाँकी
१० बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
मर्जर प्रक्रियामा गएको करिब १५ महिनापछि पश्चिमाञ्चल विकास बैंक र मेगा बैंक लिमिटेडको संयुक्त कारोबार आगामी १३ गतेदेखि हुने भएको छ ।
मर्जर प्रक्रिया सम्पन्न गर्न करिब १५ महिना लगाएको मेगा बैंक र पश्चिमान्चल विकास बैंकले २०७१ माघ १४ गते मर्जमा जाने सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
गत चैत ३० गत...बाँकी
१० बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
नबिल बैंक लिमिटेड एकैपटक तीन योजना संचालनमा ल्याएको छ। बैंकले ल्याएका तीन योजनामा नबिल स्मार्ट बैंक, नबिल शेयर कर्जा र सेेयर खाता सञ्चालन सुविधा रहेका छन ।
नबिल स्मार्ट बैंक ग्राहकमैत्री एप्लिकेशन भएको र यसबाट नबिल बैंकद्वारा प्रदान गरिने विभिन्न सेवाहरु एउटै एप्लिकेसनमा समावेश गरिएको बैंकले जनाए...बाँकी
१० बैशाख, २०७३ |
अर्थमन्त्री विष्णु पौडेलले संविधान जारी भएपछिको सरकारको पहिलो बजेट जनतामुखी हुने र पहुँचवालाको प्रभाव नरहने स्पष्ट पारेका छन।
मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा आज विराटनगरमा आव २०७३÷७४ को बजेटको पूर्व तयारीको सन्दर्भमा आयोजित सुझाव कार्यक्रममा उहाँले आगामी बजेट लगानीमैत्री हुने बताए ।
आगामी ...बाँकी
९ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
वीरगन्ज उपमहानगरपालिकाले कर नतिर्ने करदातालाई फोहोर उपहार पठाउन थालेको छ ।
वर्षौदेखि उपमहानगरपालिकाको घरजग्गालगायतका कर बक्यौता राख्ने ठूला करदाताको गेट अगाडि फोहोर थुपारेर साङ्केतिक विरोधको अभियान उपमहानगरपालिकाले थालेको हो ।
सोही क्रममा बुधबार वीरगन्जको श्रीपुरमा रहेको कृषि सामाग्री कम्पनी ल...बाँकी
८ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
लामो खडेरीले तरकारी बाली सुक्न थालेपछि किसानहरु चिन्तामा परेका छन् । पर्याप्त सिंचाई सुबिधा नहुँदा जिल्लामा व्यवसायिकरुपमा तरकारी खेती गर्ने किसानहरु तरकारीका बोट नै सुक्न थालेपछि मारमा परेका हुन् ।
लामो खडेरीले यहाँ लगाइएका लहरे तरकारी बालीहरु सुक्दै गएका छन् । अर्काको जग्गा भाडामा लिएर व्यवसाय ...बाँकी