newskoseli.Com

नागरिक लगानी कोषको ३०औं साधारणसभा : १३ प्रतिशत बोनस र लाभांश, एआई प्रयोगबारे अध्ययन गर्दै

नागरिक लगानी कोषको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सोमबार सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) स्वीकृत गरेको छ । साधारण...बाँकी

प्राइम बैंकद्वारा बाढीपहिरो पीडितलाई ३१ लाख सहयोग

देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति प्राइम कमर्सियल बैंक लि. परिवारले गहिरो दुःख व्यक्त गरेको छ । सो बैंकका कम्पनी सचिव राजकुमार कार्कीद्वारा शुक्रबार प्रेषित विज्ञप्तिमा जनाइएअनुसार बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ प्र...बाँकी

भृकुटीमण्डपमा असोज १७–१९ मा ‘हिमालयन इन्टरनेसनल एक्स्पो’

नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले असोज १७ देखि १९ सम्म हिमालयन इन्टरनेसनल एक्स्पो आयोजना हुँदैछ । घटस्थापनाका दिनदेखि आरम्भ हुने एक्स्पोमा नेपाली हस्तकलाका दर्जनौं उत्पादनहरु समावेश हुनेछन् । राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको एक्स्पोमा अल्लो, सिस्नो, क...बाँकी

प्राइम कमर्सियल बैंकको १७औं वार्षिकोत्सव : ३९२ जनाद्वारा रक्तदान

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय बिराटनगर, मधेश प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल र कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा रक्तदान कार्यक्रम...बाँकी

के छ आ.व. २०७९/८० को मौद्रिक नीतिमा ? (पूर्णपाठ)

राष्ट्रको केन्द्रीय बैंकका रुपमा रहेको नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मौद्रिक नीति सार्वजनिक गर्नुअघि शुक्रबार नै राष्ट्रबैंक सञ्चालक समितिको बैठक बसेको थियो । सोही बैठकले...बाँकी

के छ आ.व. २०७८/७९ को आर्थिक सर्वेक्षणमा ? (पूर्णपाठ)

चालु आर्थिक वर्ष (आ.व. २०७८/७९) को चैत मसान्तसम्मको आर्थिक विवरण समाविष्ट ‘आर्थिक सर्वेक्षण २०७८/७९’ प्रतिनिधिसभाको शनिबारको बैठकमा पेस गरिको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ आर्थिक सर्वेक्षण पेस गरेका हुन् । हरेक आर्थिक वर्षको अनुमानित वार्षिक आय–व्यय विवरण (बजेट) गणतन्त्र दिवस अर्थात् जे...बाँकी

स्थानीय चुनावमा कुन उम्मेदवारले कति खर्च गर्न पाउने ?

आसन्न स्थानीय निर्वाचनमा कुन–कुन तह र पदका उम्मेदवारले के–कति खर्च गर्न पाउने भन्ने सम्बन्धमा निर्वाचन आयोगले सीमा निर्धारण गरिदिएको छ । प्रमुख भनिएका राजनीतिक दलका प्रतिनिधिहरूसँग शुक्रबार गरेको छलफलमा आयोगले खर्च सीमाबारे जानकारी गराएको हो । महानगरपालिकाका मेयर–उपमेयरका उम्मेदवारले अधिकतम ७ लाख...बाँकी

चुनावी खर्च : निर्वाचन आयोगभन्दा सुरक्षा निकायलाई दोब्बर !

पछिल्लो दुई दशकमा भएका करिव आधा दर्जन चुनावमा निर्वाचन आयोगको भन्दा सुरक्षा निकायको खर्च बढी छ । २०४६ को राजनीतिक परिवर्तन पछिका सुरुका चुनावमा दुवै निकायको खर्चमा धेरै भिन्नता थिएन । तर, पछिल्ला चुनावहरूमा भने सुरक्षा निकायको खर्च धेरै प्रतिशतले बढेको छ । २०७९ वैशाख ३० मा हुने भनिएको स्थानीय तहक...बाँकी

इन्धन आजसम्मकै सबैभन्दा महँगो : ८४.३२ मा किनेर १४२ मा बिक्री, प्रतिलिटरमा ५८.४८ रूपैयाँ कर

पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मंगलबार प्रतिलिटर ३–३ रुपैयाँ बढाएको छ । अब प्रतिलिटर पेट्रोलको मूल्य १ सय ४२ तथा डिजेल र मट्टीतेलको मूल्य १ सय २५ रुपैयाँ पुगेको छ । इन्धनमा यो मूल्य इतिहासकै सर्वाधिक हो । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ सू...बाँकी

बढ्यो बैंकहरूको नाफा : कसको कति ? (सूचीसहित)

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कूल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । आ.व. २०७७र७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा गरेका बैङ्कहरूले यो वर्षको सोही अवधिमा ३ अर्ब रुपियाँभन्दा बढी नाफा आर्जन गरेक...बाँकी