‘पुराना सवारी साधन हटाउन ७५ प्रतिशत सहुलियत देऊ’
यातायात व्यवसायीले २० वर्ष पुराना सवारी साधनलाई हटाई नयाँ ल्याउन ७५ प्रतिशतसम्म भन्सार र कर सहुलियत माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।
पुराना सवारी साधन हटाएर नयाँ ल्याउँदा म...बाँकी








