५ आश्विन, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) बाट विद्रोह गरी भर्खरै गठन भएको सत्ताघटक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको र्बठक राजधानीमा सुरु भएको छ ।निर्वाचन आयोगमा दर्ता भई ९ भदौमा राजनीतिक दलको मान्यता पाएपछि सो पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक बसेको हो ।
मंगलबार सुरु भएको बैठकमा पूर्वप्रधानमन्त्री एवं एकीकृत...बाँकी
२३ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
...बाँकी
२२ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न जारी अध्यादेशअनुरूप एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी र जसपाबाट विभाजित भएर बनेको लोसपा रोज्ने अवधि सकिएको छ । अध्यादेशवमोजिम नयाँ निर्वाचन आयोगले तोकेको २२ भदौसम्मको अवधि सकिँदा प्रदेशसभामा कायम एमाले सांसद्हरूमध्ये को–को एमालेमै बसे र क–कसले एकीकृत...बाँकी
२० भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
एमालेबाट ‘विद्रोह’ गरी नयाँ दलका रूपमा नेकपा (एकीकृत समाजवादी) गठन गर्दा अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतले केन्द्रमा उत्साहजनक साथ पाएनन् । तर, प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीहरूले पार्टी रोज्ने अवधि घर्कंदा जाँदा भने नेपाल–खनाल नेतृत्वको नयाँ दलका पक्षमा उत्साहजनक सहभ...बाँकी
९ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) गठनका लागि २ भदौमा निर्वाचन आयोगमा दिइएको निवेदनअनुरूप बेग्लै पार्टीको मान्यता प्रदान गर्ने प्रयोजनका निम्ति निर्वाचन आयोगले बुधबार निवेदक सबैलाई सशरीर उपस्थित गराई सनाखत गराएको छ ।
आयोगको रेकर्डमा रहेका एमालेका कूल २०३ मध्येका ५५ केन्द्रीय सद...बाँकी
९ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) ले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । पछिल्लो स्थायी समितिको बैठक, केन्द्रीय समितिको बैठक र त्यसपछि फेरि बसेको स्थायी समितिको बैठक हुँदै प्रदेश, विभागहरु र जिल्ला नेतृत्व समाल्ने गरी नेताहरुको कार्यविभाजन गरिएको छ । पछिल्लो जिम्मेवारी बाँडफाँटअनुसार पार्टीको प्रवक्तामा प...बाँकी
८ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) का निवर्तमान वरिष्ठ नेता माधवकुमार नेपालले एमाले विभाजित गरेर हालै गठन गरेको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगमा दर्ता भएर पार्टीको वैधानिकता पाउने क्रम चलिरहेकै बेला मंगलबार पार्टीको विधान, नियमावली र घोषणापत्रको प्रारम्भिक खाका सार्वजनिक गरेको छ ।
सोमबार अपराह्नदेखि नै राजध...बाँकी
२ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले अध्यक्ष खड्ग ओलीको निरन्तर विभेदपूर्ण, अलोकतान्त्रिक, अन्यायपूर्ण र अत्याचारी व्यवहारबाट आजित भएपछि बुधबार सो पार्टी विभाजित हुन पुगेको नवगठित पार्टीका नेताहरूकाे भनाइ छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको नेतृत्वमा लामो समयदेखि एमालेभित्रै अन्तर्संघर्ष गरेका एमालेका ५८ केन्द्रीय ...बाँकी
३१ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक शनिबारदेखि राजधानीमा सुरु भएको छ । बैठकमा छलफल गरी पारित गराउनका निम्ति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८ पृष्ठको प्रस्ताव केन्द्रीय सदस्यहरुलाई वितरण गरेका छन् ।
समसामयिक राजनीति, वर्तमान सरकार, पार्टीको तत्कालीन कार्यनीति, तल्ला तहदेखि केन्द...बाँकी
२९ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी– २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई आधार मौद्रिक नीति सार्वजनिक गरिएको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारील...बाँकी