ठाकुर–महतोलाई उपेन्द्रको प्रश्न : एक घन्टाअघि प्रतिगमनकारी, एक घन्टापछि महान् ?
प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) विभाजनोन्मुख देखिएको छ । सो पार्टीका एक अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित उनीहरू पक्षधर झन्डै आधाजसो नेता र सांसदहरू खड्ग ओली नेतृत्वको वर्तमान सरकार टिकाउनुपर्ने पक्षमा उभिएका छन् भने संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र य...बाँकी







