माधव–ओली भेटघाट : २ घन्टासम्म के–के भए कुराकानी ?
एमाले अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घन्टा चलेको छलफलमा नेपालले भने ‘पार्टी जोगाउन’ ओलीसँग अनुरोध गरे ।
छलफलका क्रममा सुरुको एक घन्टा ओली मात्रै बोलेको त्यहाँबाट फर्किएपछि नेपालले निकटस...बाँकी







