ओलीको दिवासपना : ‘दुईतिहाइ बहुमतसहित आफ्नै एकलौटी सरकार’ !
सरकारले दुईतिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने पुस ५ को मन्त्रिपरिषदको निर्णयमा ‘मुलुकमा राजनीतिक संकट ल्याउने र संविधान कार्यान्वयनमा अवरोध गर्ने काम भइरहेकाले दुईतिहाइ बहुमत आवश्यक भएको’ उल्लेख गरिएको पाइएको छ ।
‘सर...बाँकी








