नेकपाको बहुमत पक्षले गर्यो आधिकारिकता दाबी : निर्वाचन आयोगले के गर्ला अब ?
राजनीतिकरूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत (पुष्पकमल दाहाल–माधवकुमार नेपाल) पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । दाहाल–नेपाल पक्षले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेको हो ।
ऐनको दफा ४३ मा दुई वा दुईभन...बाँकी







