‘संसद् ब्युँतिन्छ, नब्युँतिए भयंकर हुनेवाला छ’ : घनश्याम भुसाल (भिडियो पनि)
नेकपाका प्रभावशाली नेता घनश्याम भुसालले नेपाल कम्प्युनिस्ट पार्टीको सिद्धान्त र नेतृत्वको विचार फरक हुँदा समस्या जटिल बनेको बताएका छन् । तत्कालीन एमालेको महाधिवेशनबाट अध्यक्ष चयन हुँदा नै फरक विचार र सिद्धान्तबाट प्रेरित भएको नेतृत्व अगाडि आएका कारण अहिले पार्टी विभाजन भएको उनले बताएका छन् ।
संसद...बाँकी








