विवाद नेकपाको, सकस संसद् सचिवालयलाई !
सत्ताधारी नेकपाभित्रको विवाद र विभाजनले संसदका कामकारबाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ । संसद् विघटनअघि र पुनर्स्थापनापछि संसदको बैठकमा उही राजनीतिक दल भए पनि नेकपाभित्रको विभाजनले अप्ठ्यारो अवस्था आउने संकेत देखेपछि यतिबेला संसद् सचिवालय निकै...बाँकी








