संसद ‘ब्युँताउने’ पाँचै न्यायाधीश बिदामा
संवैधानिक इजलासमा रही प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएका प्रधानन्यायाधीशसहित सर्वोच्चका अन्य चार जना न्यायाधीशहरूले बुधबार कुनै पनि मुद्दाको सुनुवाइ गरेनन् । सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार प्रधानन्यायाधीशसहित पाँचै जना बिदामा बसेका थिए ।
सर्वोच्चमा बुधबार १२ जना न्यायाधीशको मात...बाँकी








