विदेशी लगानी घटेको घट्यै किन ? यी हुन् ३ कारण
कोरोनाका कारण विश्वव्यापीरुपमै विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर देखिएको छ । चालु आर्थिक वर्षका ६ महिनामध्ये ५ महिनामा लगातार प्रत्यक्ष विदेशी लगानी (एफडीआई) घटिरहेपछि यसलाई कोरोनाको प्रभावको रुपमा हेरिएको छ ।
पुससम्म मुलुकमा ७ खर्ब ६६ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ...बाँकी








