ओलीले के गर्लान् अब ? यी हुन् सम्भावित कदम
सत्तारुढ नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढेपछि अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओलीले चाल्न सक्ने सम्भावित कदमका बारेमा पनि चर्चा हुन थालेको छ । उनले चाल्न सक्ने सम्भावित कदममा मध्यावधि निर्वाचन, संकटकाल घोषणा, पार्टी विभाजन गर्ने अध्यादेश र अन्ततः गठबन्धनको सरकार गठन हुने आँकलन गरिएको छ ।
...बाँकी







