चिनियाँलाई यसरी बेचे कर्मचारीले भिसा !
अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्री प्रकरणमा मुछिएका छन् । काफ्लेले पदको दुरुपयोग गरी तीन जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएपछि भिसा बिक्रीको पोल खुलेको हो ।
उनले कति रकममा भिसा बेचे भन्ने कुराचाहिँ अनुसन्धानकै क्रममा छ । उनले अध्यागमन विभागको ...बाँकी








