चिनियाँ बीआरआईअन्तर्गतका अनुदान भित्र्याउन अर्थमन्त्री अनिच्छुक
चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)’ अन्तर्गतका अनुदान परियोजना समेत अगाडि बढाउन अर्थमन्त्री डा. युवराज खतिवडा अनिच्छुक देखिएका छन् । बीआरआईमा प्रवेश गरेको नेपालले मन्त्री खतिवडाको ठाडो बेवास्ताका कारण अहिलेसम्म कुनै पनि परियोजनालाई गति दिन सकेको छैन ।
अर्थमन्त्री खतिवडाले पछिल्लो समय ...बाँकी








