विदेशमा रहेका नेपाली फर्काउने सरकारको यस्तो तयारी
वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोनाभाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ ।
नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड– १९ का कारण विदेशमा अलपत्र श्रमिकको व्यवस्थापनमा सरकारको आगामी योजना’ विषयमा आयोजना गरेको...बाँकी








