‘प्रचण्डलाई एक्ल्याउने ओलीको दाऊ’ : होला त सफल ?
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेपछि सत्तारुढ दलभित्रको राजनीति तरंगित हुन पुगेको छ ।
सत्तारुढ दलका शक्तिशाली अध्यक्ष ओलीले एकाएक ल्याएको आफू पदासीन रहेको प्रधानमन्त्री पद गौतमला...बाँकी








