मस्जिदमा लुकिछिपी बसेका सङ्क्रमितको यात्रावृत्तान्त बुझिँदै
त्रियुगा नगरपालिका– ३, भुल्के, उदयपुरस्थित मस्जिदमा लुकिछिपी बसेका १६ जनामध्ये १२ भारतीयसहित १३ जनामा कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले उनीहरूको विगतको यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) बारे गहन अध्ययन थालेको छ । प्रहरीको प्रारम्भिक अध्ययनअनुसार सङ्क्रमितको समूहले मोरङ, सुनस...बाँकी








