५ भाद्र, २०७५ |
विष्णु आले ‘विकिरण’
लगनखेलस्थित ‘बटुकभैरव स्तुपा’ आजभोलि ‘लबपार्क’ मा फेरिँदै गएको छ । बिहान–बिहान स्तुपा परिक्रमा गर्नेहरुको भीड लाग्छ भने दिउँसो–दिउँसो यही स्थान ‘लबपार्क’ का रुपमा प्रयोग हुन्छ । यहाँ दिनभर र साँझ अबेरसम्म पनि ‘धार्मिक जोडी’ लगायत अन्य युवा–युवती ‘मस्ती’ गरिरहेका भेटिन्छन् ।
स्तुपा संरक्...बाँकी
१ भाद्र, २०७५ |
अच्युत रेग्मी
आर्थिक वर्ष २०७४/७५ मा ५ अर्ब २१ करोड २० लाख ३३ हजार रुपैयाँको नेपालमा उत्पादित हस्तकला सामग्री विदेश निर्यात गरिए । यहाँबाट सबभन्दा बढी हस्तकलाका सामग्री अमेरिकामा निर्यात भए ।
यस वर्ष ३० प्रतिशतभन्दा बढी नेपाली हस्तकलाका सामग्री अमेरिका निर्यात गरिए । अमेरिकाबाट नेपाली हस्तकलाका सामग्...बाँकी
२९ श्रावण, २०७५ |
सञ्चिता घिमिरे
नेपालमा झन्डै २ हजार ३ सय प्रकारका धानका स्थानीय जात रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुवंशिक स्रोत केन्द्रले गरेको सङ्कलनमा स्थानीय जातका धानका बीऊमा विविधता पाइएको हो ।
केन्द्रका वैज्ञानिक कृष्णहरि घिमिरेले स्थानीय जातका बीऊ हराउन नदिन धान...बाँकी
२८ श्रावण, २०७५ |
धनबहादुर भण्डारी
सहिद भीमदत्त पन्तका नामबाट उनको जन्मस्थल अमरगढी नगरपालिकास्थित कारिगाउँमा रहेको घरमा सङ्ग्रहालय राखिने भएको छ । सङ्ग्रहालय राख्नका लागि आदर्श वस्ती निर्माण सुरु गरिएको छ । यससँगै स्थानीय व्यापारीहरु भने सहिद भीमदत्त सङ्ग्रहालयको सामाजिक–सांस्कृतिक एवं राजनीतिक महत्त्वलाई ओझेलमा पार्ने गरी ...बाँकी
२७ श्रावण, २०७५ |
गोपालप्रसाद बराल
‘हजुर ! हम बर्बाद भगेलौं, जिन्दे मे मरल ।’ (हजुर, म बर्बाद भएँ, जिउँदै मरेको म...) औरही नगरपालिका– ६, खोपी बैरिया, महोत्तरीका ५९ वर्षीय रामसेवक राय यादव अचेल जसलाई भेट्दा पनि यस्तै बिलौना गर्छन् ।
आफ्नै हातमा आफ्नो ‘मृत्यु दर्ता’ को प्रमाणपत्र बोकेर ‘इन्साफ’ का लागि विभिन्न कार्यालय धाउने यादव आफ...बाँकी
२५ श्रावण, २०७५ |
कमल खत्री
बेनी नगरपालिका– ८, क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्षकी भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छन् ।
सानो छँदा विद्यालय जानै नपाएकी पुनको पढ्...बाँकी
२२ श्रावण, २०७५ |
शेरबहादुर सिंह
पाँच वर्षदेखि श्रीमानले वास्ता गर्न छाडेपछि डडेल्धुराकी २२ वर्षीया नन्दिता भट्ट (नाम परिर्वतन) बिचल्लीमा परेकी छन् । कलिलो उमेरमै विवाह गरेकी नन्दिता श्रीमानले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह (दलाल) को फन्दामा परिन् ।
नन्दिताको अवस्थालाई नजिकबाट नियाल्दै आएका अमरगढी नगरपालिका– ८, डडे...बाँकी
२२ श्रावण, २०७५ |
रत्न श्रेष्ठ/रासस ।
रमणीय पर्यटकीयस्थल पोखराको फेवातालमा डुङ्गामा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक । फेवाताल बीचमा अवस्थित तालबाराहीको दर्शन गर्न ह्विलचियरमा सवार एक अपाङ्गता भएका दर्शनार्थी ।
...बाँकी
२० श्रावण, २०७५ |
रमेश लम्साल
सरकारले केही दिनभित्रैमा बहुप्रतीक्षित ‘विद्युत् नियमन आयोग’ गठनको प्रक्रिया सुरु गर्ने भएको छ । मन्त्रिपरिषदको जेठ ३० को बैठकले विद्युत् नियमन आयोग नियमावली, २०७५ पारित गरिसकेको छ ।
नियमावलीलाई राजपत्रमा प्रकाशित गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पठाइसकेको छ । ऊर्जा, जल...बाँकी
१७ श्रावण, २०७५ |
राजेन्द्रप्रसाद पनेरु
‘कि त जोत हलो कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्ने नारा दिएर सामन्तवादविरुद्ध किसानका पक्षमा सशस्त्र आन्दोलन गर्दै जीवनको आहुति दिएका क्रान्तिकारी नेता भीमदत्त पन्तलाई शब्दमा मात्रै चिन्ने गरिएको छ ।
पन्तका आदर्श र क्रान्तिमा उठाइएका मागलाई अगाडि नबढाइँदा किसान, सुकुम्बासी, विपन...बाँकी