१९ भाद्र, २०७४ |
सुरेन्द्र भण्डारी
मेचीनगर नगरपालिका– ९, मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् । ९ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्केका उप्रेती आफ्नो डेढ बिगाहा जमिनमध्ये १ बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् ।
उनले अहिले वार्षिक २० लाख रूपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६९ देख...बाँकी
१३ भाद्र, २०७४ |
कालिका खड्का
मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो । विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए । श्रीमतीलाई पैसा पनि पठाउन थाले । रश्मिका दिनहरु राम्रैसँग बित्दै गए ।
समय बित्दै जाँदा अर्को केटासँग निकटता बढ्दै गयो रश्मिको । तीन वर्षपछि श्रीमान् खाडीब...बाँकी
१ भाद्र, २०७४ |
ललित सिंह
जिल्ला सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ । चैनपुर जोगाउन सदरमुकाम बचाउ अभियानमा आएको रकमको प्रयोग भने सामान्य देखावटी रुपमा गरे पनि ठेकेदार र सरोकारवालाको पेट भर्ने बाटो मात्रै बन्दै गएको छ ।
बाहिरबाट हेर्दा सेती नदी र बाहुलीगाड खोलाले तीनतिरबाट घेरेर बनेको चैनपुर सानो चिटिक्कको उपत्यकाजस्तै ...बाँकी
३१ श्रावण, २०७४ |
रमेश लम्साल/अच्युत रेग्मी
जलविद्युत् आयोजना, प्रसारण लाइन निर्माण, सडक पूर्वाधार, सिंचार्इ, खानेपानी परियोजना निर्माणका लागि सरकारले एक लाखभन्दा बढी रुख–बिरुवा काट्ने स्वीकृति दिएको छ ।
विभिन्न २३ वटा जलविद्युत् आयोजनाका लागि उक्त संख्यामा रुख बिरुवा काटिने भएका हुन् । वन तथा भू–संरक्षण मन्त्रालयले जलविद्युत् आयोजनामा वन ...बाँकी
२४ श्रावण, २०७४ |
लक्ष्मी गारु
हास्यव्यंग्य र ख्यालठट्टा सहित मृतात्माको शान्तिको कामना गर्दै मंगलबार काठमाडौं उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य–मुख्य सहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइयो ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो गाईजात्रा । भक्तपुरमा गाईजात्राको औपचारिक सुरुअात जनैपूर्णिमाको...बाँकी
२३ श्रावण, २०७४ |
बैतडी, २३ साउन ।
जन्मिसकेपछि यो संसारमा सुखसँगै हाँसीखुशी बाँच्न पाउँ भन्ने रहर कसको हुँदैन होला र ! तर, सुखसँग बाच्नु त परै जाओस्, एक छाक टार्न र एक रात बिताउनका लागि ओत लाग्ने ठाउँ समेत छैन दशरथचन्द नगरपालिका– ८, बैतडीका ५८ वर्षीय हरिराम दमाइँ दम्पतीसँग ।
श्रीमान्–श्रीमती दुबै जन्मजात् बोल्न नसक्ने छन् । बिहे भ...बाँकी
१४ श्रावण, २०७४ |
नारायण ढुंगाना
सन् २०१३ को राष्ट्रिय तथ्यांक अनुसार नेपालमा रहेका १ सय ९८ बाघमध्ये सबैभन्दा बढी (१ सय २०) बाघ चितवन निकुञ्जमा छन् । बाँकेमा ४, पर्सामा ७, शुक्लाफाँटामा १७ र बर्दिया राष्ट्रिय निकुञ्जमा ५० बाघ रहकामा अहिले बढेर ६२ पुगेका छन् ।
चितवनमा शनिबार बाघ दिवस मनाइयाे । चितवनको सौराहामा भजन–चुड्कासहित बाघ ...बाँकी
६ श्रावण, २०७४ |
राजु विश्वकर्मा
पानी छोएको निहुँमा मिर्चैया नगरपालिका– ९, अँधेरी, सिरहाकी २६ वर्षीया शोभा विश्वकर्मा वैशाख २६ मा गैरदलित महिलाको कुटपिटबाट पीडित भइन् ।
गाउँको सार्वजनिक इनारमा पानी भर्न गएकी शोभालाई स्थानीय अरिमान तामाङ र लीलामाया तामाङले कुटपिट गरेकाले भोलिपल्टै शोभाले मिर्चैया इलाका प्रहरी कार्यालयमा तामाङद्वय...बाँकी
४ श्रावण, २०७४ |
चितवन, ४ साउन ।
नारायणगढ बजारमा निकै कोलाहाल छ । तर, त्यसको नजिकै शान्त र रमणीय जङ्गल छ । नेपाली सेनाको घेरामा रहेको उक्त जङ्गलभित्र एकान्तमा छ दियालो बङ्गाला । ऐतिहासिक रूपले निकै महत्वपूर्ण मानिएको उक्त दरबार यतिबेला हेरचह र प्रयोगबिहीन भएकाले ओझेलमा परेको हो । सुरक्षार्थ सेना र नेपाल ट्रष्टका ७ जना कर्मचारीबाहेक...बाँकी
२१ असार, २०७४ |
किरण भट्टराई
वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जाने गर्छन् ।
रामेछापको मन्थलीस्थित पिप्लेका शम्भु बुढाथोकीले ४ वर्षअघि (२०७० साउनमा) वैदेशिक रोजगारीका लागि कुवेत जाँदा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा जी...बाँकी