१६ बैशाख, २०७३ |
खेम बम
जिल्ला अस्पताल डोटीको हालत दिनप्रतिदिन खस्किँदै गएको छ । डोटीका ५० गाविसका जनताले उपचार सेवा लिने अस्पतालको स्थिति दयनीय बन्दा बिरामी मर्कामा परेका छन् ।
तीन जनाको दरबन्दी रहेको अस्पतालमा हाल एकजना डाक्टरबाट मात्रै सेवा उपलब्ध भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. अमित झाले बताए । झाले दैनिकजसो ४० ...बाँकी
१५ बैशाख, २०७३ |
सञ्जितकुमार मण्डल
दुई वर्षपहिले महोत्तरी जिल्लाको बदिया बन्चौरी गाविसमा रातु खोलामा आएको बाढीले जमिनमुनि भासिएको एउटा दुईतले घर भारतीय प्राविधिकले विशेष प्रविधिबाट उठाउन सफल भएका छन् ।जिल्लाको अभिशाप मानिएको रातु खोलाको पश्चिमी किनारामा अवस्थित बदिया बन्चौरी गाविस– ४ बस्ने रामेश्वर साफीले एक हजार वर्गफिटमा बनाएको...बाँकी
१२ बैशाख, २०७३ |
अहिलेसम्म दमकलको व्यवस्थापन हुन नसक्दा उदयपुर जिल्लाको दुई नगरपालिका बसाहा बेल्टार नगरपालिका र कटारी नगरपालिका क्षेत्रमा समय–समयमा हुने आगलागी नियन्त्रणमा समस्या भएको छ ।
चार वर्षअघि नै स्थापना भएका यी दुई नगरपालिकामा अहिलेसम्म पनि दमकल व्यवस्थापन हुन नसक्दा नगर क्षेत्रमा अचानक आगलागी हुँ...बाँकी
११ बैशाख, २०७३ |
संविधान कार्यान्वयनमा ध्यान नदिए मुलुकको राजनीतिक व्यवस्था नै सङ्कटमा पर्ने चिन्ता व्यक्त गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालले दोस्रो जनआन्दोलनको एक दशक पुगेका अवसरमा आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता रमेश लेखकले अब मुलुकलाई आर्थिक क्रान्तिको बाटामा लैजानका लागि सबैजना एकताबद्ध भई ल...बाँकी
१० बैशाख, २०७३ |
याम प्रधान
धनकुटा खोकु– ३ का पूर्णकुमार राईले जन्मिएको चार वर्षसम्म त पृथ्वीको सुन्दर दृश्यसँग खेल्दै रमाउँदै हुर्कने मौका पाए । तर जब उनी ४ वर्ष पुगेर कलिलो उमेरका रमाइला क्षण भोग्दै थिए, त्यही बेला उनलाई दादुरा र टाइफाइडले च्याप्यो ।
त्यसपछि उनी त्यही रोगले सदाका लागि दृष्टि गुमाउन पुगे । उनी मात्र होइन ध...बाँकी
२५ कार्तिक, २०७२ |
न्युजकोसेली संवाददाता
नेपालका एक वरिष्ठ माओवादी नेता तथा राष्ट्रका सुपरिचित वरिष्ठ पत्रकार शक्ति लम्साल सवैका निम्ति उत्साह, ऊर्जा र प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँबारे धेरैलाई चासो र जिज्ञासा देखिएको र उहाँसम्बन्धी कतिपय विवरण गलत प्रकाशित भइरहेको समेत देखिएकाले उहाँ स्वयमले जनजिब्रो ([त्यसबेला मासिक, हाल साप्ताहिक] को...बाँकी