२६ असार, २०७३ |
टिकाराम सुनार
विकट पहाडी जिल्ला बाजुराको ब्रह्मतोला गाविस–७ बसालीका जनताहरुले समयमा खेती गर्न नपाएको वर्षौ भइसक्यो ।
पछिल्लो समयमा जलवायु परिवर्तनको प्रभावका कारण भएका सानातिना खोलाको पानी सुक्न थालेपछि र समयमा वर्षासमेत हुन छोडेपछि यहाँका बासिन्दाले समयमा खेती गर्न नपाएका हुन् ।
वर्षाकै पानीले जेनतेन खेती ...बाँकी
२५ असार, २०७३ |
जनताका गुनासो सुन्ने र समस्या समाधान गर्ने उद्देश्यका साथ भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गुनासाको ओइरो लाग्यो ।
सूचना अधिकार समाजको सहजीकरणमा चाँगुनारायण नगरपालिकाद्वारा आयोजित कार्यक्रममा स्थानीयले नयाँ नगरपालिकामा गुरुयोजना ...बाँकी
२१ असार, २०७३ |
प्रतीक शर्मा
राजनीतिक आयामका हिसाबले अत्यन्तै प्रभावहीन र सङ्गठनात्मक हैसियतका दृष्टिले नगन्य अवस्थामा रहेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे नेपाली राजनीतिका चर्चित खेलाडी हुन् । आफूलाई ‘वाम’ धारको दावी गर्ने तर सधैं कांग्रेसको राजनीतिमा सहयोगी बन्ने नेमकिपा र अध्यक्ष विजुक्छेका कतिपय अभिव्...बाँकी
१६ असार, २०७३ |
विनोदसिंह विष्ट
एउटै जिल्ला, त्याे पनि राजधानीबाहिरकाे जिल्ला, जहाँ १ सय ७० जना एचआर्इभी सङ्क्रमित रहेको पाइएको छ । पछिल्लो सर्वेक्षणबाट जिल्लाभरिमा १ सय ७० जनामा एचआर्इभीको सङ्क्रमण पत्ता लागेको हो ।
संक्रमितमध्ये ८४ पुरुष र ८६ महिला छन् भने तीमध्ये १८ बालबालिका छन् । एचआर्इभीको क्षेत्रमा काम गर्दै आएको संस्था ...बाँकी
१५ असार, २०७३ |
रोशन दाहाल
परम्परागत असार १५ (दही चिउरा खाने तथा धान दिवस) को अवसरमा सरकारले पनि विभिन्न कार्यक्रम गरी २०६२ सालदेखि मनाउँदै आएको छ । असार १५ यस दिनको महत्व झनै बढ्दै गएको छ । यो दिन हिलो छुँदा निरोगी भइने र पुण्य कमाइने पारम्परिक विश्वास रहिआएको छ । यो समय प्रायः वर्षा हुने भएकाले धान रोप्न बाँकी किसानले आफ्नो...बाँकी
१४ असार, २०७३ |
टिकाराम सुनार
शेरबहादुर साउद (७३), २०४० सालको बहिया (बाढी) सम्झ्यो भने निकै भावुक हुन्छन् । त्यो साल १३ जनालाई माटोमा मिलाएको थियो ज्यानमारा बहियाले । ‘एकै पटक मात्र कहाँ हो र १ पटक–पटक बहिया आएर गाउँको स्वरुप नै उजाड बनायो’ शेरबहादुरले भने ‘न ज्यान राख्यो न जमिन ।’
लालबोझीकै देशराज चौधरीको मनस्पटलमा पनि पटक–प...बाँकी
१३ असार, २०७३ |
केशवप्रसाद पाण्डे
‘ए प्लस अाएछ ठूलाबा !’
‘अबको एसएलसी पनि ब्लडग्रुप छुट्याएजस्तो पो भएछ त है !’
बहिनीको एसएलसी नतिजा आएपछि जमानामा म्याट्रिक पास ठूलाबाले गाउँबाट गरेको फोन सम्पर्कमा जन्ममिति र प्रवेशपत्रमा रहेकाे सिम्बाेल नम्बर मागें र केहीबेर घोरिएँ अनि बल्ल भन्नसकें । त्यसपछि ठूलाबाले दिएको जवाफ हाँसउठ्दो लाग्यो ...बाँकी
८ असार, २०७३ |
भीष्मराज ओझा
अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपालीको शव ल्याएसँगै विमानस्थलमा शोकाकुल वातावरण बनेको थियो ।
आतङ्ककारी आक्रमणमा परी निधन भएका सबैको शव नेपाल वायु सेवा निगमको चार्टर विमानबाट बुधबार दिउँसो २ बजे ४० मिनेटमा काठमाडौँ ल्याइएको हो । विमानमा अन्य २४ नेपा...बाँकी
६ असार, २०७३ |
काठमाडौँ उपत्यकामा सबैभन्दा बढी खानेपानी निर्यात गर्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सुन्दरीजलको प्रशोधन केन्द्र जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको छ ।
विसं २०२३ मा निर्माण भएको यो प्रशोधन केन्द्र ५० वर्षे अवधिमा सानातिना मर्मत मात्र गरेर चलाउँदै आएकाले जीर्ण भएर काम नगर्ने अवस्थामा...बाँकी
३ असार, २०७३ |
भर्खरै उदाउन लागेको सूर्यको रातो किरण हिउँमा पर्दा सुनौलो रङगको हिमाल देखिने सुन्दर दृश्यले जो कोहीलाई पनि लोभ्याउँछ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले केही समय हिमाल आरोहण, पर्यटन क्षेत्रमा समेत अवरोधपुर्यायो। अब नेपाल पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यले गायक ...बाँकी