९ आश्विन, २०७३ |
धनबहादुर भण्डारी
तेह्रौं शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको अजयमेरुकोट हालसम्म आइपुग्दा स–साना बुट्यान र झाडीभित्र हराउँदै गइरहेको छ ।
गृष्मकालीन मौसममा बस्नका लागि निर्मित कोट संरक्षण र सरसफाइका अभावले बुट्यानभित्र हराउनाका साथै इतिहास नै खतरामा परिरहेको कोट अवलोकनकर्ता बताउँछन् ।...बाँकी
८ आश्विन, २०७३ |
विशाल बस्नेत
भारतको कर्नाटक प्रदेशका कतिपय युवायुवतीलाई फेसबुक भनेको के हो भन्ने समेत थाहा छैन । उनीहरुका लागि ह्वाट्स एप नै सबैभन्दा महत्त्वपूर्ण छ । यो उदाहरणबाट फेसबुकको लोकप्रियता छैन वा घटिरहेको छ भन्ने पुष्टि हुँदैन, बरु वातावरण र परिवेशानुसार फेसबुकका प्रयोगकर्ताहरु बढी वा घटी हुन्छन् भन्ने कुरा चाहिँ यसब...बाँकी
४ आश्विन, २०७३ |
अमरदीप मोक्तान
पर्सादेखि सप्तरीसम्मको भूगोललाई समेटेर बनाइएको २ नम्बर प्रदेशको सीमांकन यथावत रहे यो प्रदेश सधैंका निम्ति राजेन्द्र महतोको नियन्त्रणमा रहने देखिन्छ । महन्थ ठाकुर र उपेन्द्र यादवले मधेशी समुदायको बाहुल्यता रहेको पर्सादेखि सप्तरीसम्मको भूगोल मिलाएर बनाइएको २ नम्बर प्रदेशको विरोध गर्नु र विजयकुमार गच्छ...बाँकी
३ आश्विन, २०७३ |
राजाराम कार्की
नेपाली कांग्रेसले पार्टीका शीर्ष नेता गणेशमान सिंहको स्मृतिमा देशव्यापी अन्तर्क्रियाको आयोजना गरी स्मृतिसभा सम्पन्न गरेको छ ।
पार्टीको केन्द्र, जिल्ला तथा क्षेत्रीय समिति भ्रातृ, शुभेच्छुक संस्था एवम् प्रतिष्ठानहरुले गणेशमानको व्यक्तित्व, योगदान र प्रजातन्त्रप्रतिको उन को निष्ठा र पार्टी त्यागका...बाँकी
२० भाद्र, २०७३ |
बेनी म्याग्दी, २० भदौ
धौलागिरि अञ्चलमा नै सबैभन्दा पहिला इन्टरनेट पुगेको सामाजिक अभियन्ता महावीर पुनको गाउँ हरेक कुरामा आत्मनिर्भर बनेको छ ।
२५ वर्षअगाडि अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका पुनले गृहजिल्ला म्याग्दीको राम्चेस्थित नागीमा ताररहित इन्टरनेटसहित शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटन लगायतक...बाँकी
२० भाद्र, २०७३ |
खोटाङ, २० भदौ
जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् । स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी, भेले र झरौला बोकेर नदीमा माछा मार्दै हिँड्छन् ।
गाउँ नजिकै रहेको विद्यालयमा अध...बाँकी
२० भाद्र, २०७३ |
आदित्य दाहाल
नेपालको पहिलो साक्षर जिल्ला घोषणा भएको सिन्धुपाल्चोक जिल्लाको अधिकांश वन पछिल्लो समयमा विनाश हुने क्रम बढेको छ ।
पहिलो साक्षर जिल्ला घोषणा भए पनि जिल्लाको सामुदायिक, निजी लगायतका अधिकांश वन फँडानी भने रोकिएको छैन । बिनाजानकारी रूख काट्ने तथा व्यापारिक हिसाबका लागि वनजङ्गल फँडानी गर्ने...बाँकी
१५ भाद्र, २०७३ |
प्रकाश सिलवाल
सशस्त्र द्वन्द्वकालमा भारतको गुजरातस्थित एक पाइप उद्योगमा काम गरेका गजुल गाविस पानीपोखराका गणेशबहादुर थापा अहिले गृह जिल्ला फर्केका छन् ।
मिझिङस्थित चन्द्रप्रभा माविमा पियनको कामसहित नजिकै चियापसल समेत खोलेका ८ कक्षा आठसम्म पढेका थापाले आफ्ना ८ वर्षीय छोरा करन थापालाई चाहिँ भविष्यमा राम्रो काम ...बाँकी
१४ भाद्र, २०७३ |
विनोदसिंह विष्ट
दर्जनौं गाउँमा बासोवास गरिरहेका नागरिकले घरभित्रै दिसापिसाब गर्ने गरेका छन् भन्ने सुन्दा अचम्म नमान्नुहोला । तर, यो कुरा साँचो हो । अहिले यसै गर्न बाध्य छन् बैतडीको तल्लो स्वराडका बासिन्दा ।
राज्य पक्षबाट समेत हेपिएको भनिने बैतडीको दक्षिणी क्षेत्र तल्लो स्वराडमा ५ वर्षयता चितुवाले २१ को ज्यान...बाँकी
१२ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
नेपाली माओवादी आन्दोलनको एउटा बहुचर्चित नाम हो– कमरेड बादल । रोल्पाका रामबहादुर थापालाई तत्कालीन नेकपा (मशाल) ले बादलका रुपमा चिनायो । त्यसपछि बनेको नेकपा (एकताकेन्द्र) ले उनको छवि झन् उजिल्यायो । र, दसवर्षे जनयुद्धले त बादललाई चर्चाको शिखरमै उभ्याइदियो ।
आमसञ्चारका माध्यममा होस् या सार्वजनिक जमघ...बाँकी