२ कार्तिक, २०७६ |
राजाराम कार्की/रासस
यस वर्षको तिहारमा साना–ठूला गरी ३ लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ । राजधानीमा बसोवास गर्ने नेपालीका लागि वर्षैपिच्छे भारतबाट माला आयात हुने गरेको तथ्याङ्क छ ।
नेपालमा लगातार गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ तर माला र फूल आयातमा भने कमी आएको छैन । २०५३ देखि ...बाँकी
२९ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
राजधानीको गौशाला नजिकै तिलगंगामा निर्मित नेपाल–भारत मैत्री पशुपति धर्मशाला अब छिट्टै नै सञ्चालनमा आउने भएको छ । ०७५ भदौमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उदघाटन गरेको सो धर्मशाला सञ्चालनको जिम्मेवारी पोखरास्थित होटल आनन्द म्यानेजमेन्टले पाएको छ ।
...बाँकी
१८ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
प्रिय महराजी,
हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रियजगत् पनि तरंगित त छँदैछ म व्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु ! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन,हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति...बाँकी
३ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
सरकाले ‘प्रतिबन्ध ’लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द यतिबेला मेडिकल शिक्षाका बेथितिहरू हटाउने आन्दोलनको अगुवाइ गरिरहेका छन् । चितवनमा डाक्टरी पढिरहेका प्रकाशसहित केही विद्यार्थीलाई सरकारले केही दिन अघि गिरफ्तार गरेको थियो । गिरफ्तारीमुक्त हुनासाथ ...बाँकी
२४ श्रावण, २०७६ |
सर्जना कार्की/रासस
दस वर्षसम्म नेपालमा चलेको सशस्त्र जनयुद्धका क्रममा तत्कालीन माओवादीले धेरै ठाउँमा विद्यालय, सहिदगेट, चौतारा, विद्युतगृहलगायतका भौतिक संरचना निर्माण गरेको थियो । निर्माण भएका त्यस्ता धेरै संरचना अहिले हराएर गएका छन् ।
यिनैमध्येको एक उदाहरण हो रुकुम पूर्वको सिस्ने गाउँपालिका– २, छिपखोला (साविक प्वा...बाँकी
१९ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
नेपाली समाज र राजनीतिलाई नितान्त नयाँ मोड दिँदै राजतन्त्रात्मक संसदीय व्यवस्था समाप्त पारी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका निर्वाह गरेको दसवर्षे जनयुद्धका अनेकौं आयाम छन् । १ फागुन, २०५२ मा सुरु भई २०६३ को उत्तरार्द्धसम्म चलेको जनयुद्धलाई हेर्ने, बुझ्ने र मूल्यांकन गर्ने विभ...बाँकी
६ श्रावण, २०७६ |
कारागारभित्रको कठोर जीवन, गन्तव्यतर्फ नियाल्दै थाकेका आँखा, मुहारभरि चिन्ताका रेखा कोरिएका र जीवन जिउने आशा मारिसकेकी चमेली विकका हातभरि हरिया चुरा र मेहन्दी सजिएको छ ।
मानव बेचबिखन मुद्दामा १४ वर्षको सजाय पाएकी विक अहिले ‘अटल सौभाग्य’ र ‘सन्तानको दीर्घायु’ का लागि ‘साउने ब्रत’ बसेकी छन् । सिन्धु...बाँकी
५ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘सर्वशक्तिमान’ कार्यकारी निकाय हो– केन्द्रीय सचिवालय । ९ जना शीर्ष नेताहरू सम्मिलित सचिवालयमा २ जना अध्यक्ष, २ जना वरिष्ठ नेता, २ जना पूर्वउपाध्यक्ष २ जना पूर्वमहासचिव र १ जना महासचिव रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्षक...बाँकी
३१ असार, २०७६ |
भीष्मराज चौलागाईं
संसदीय गोलचक्करमा फसेको नेपाली राजनीतिको सडेगलेको थोत्रो संरचना ध्वस्त बनाएर नयाँ जनवादी राज्यसत्ताको जग बसाल्ने स्पष्ट लक्ष्य र योजनाका साथ तत्कालीन नेकपा (माओवादी) ले ‘प्रतिक्रियावादी राज्यसत्तालाइ ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्वको बाटोमा अघि बढौं’ भन्ने नाराका साथ २०५२ फाग...बाँकी
२५ जेष्ठ, २०७६ |
नीरा गौतम/रासस
सन् १९७८ मा जापनिज वास्तुकलाविद् प्राध्यापक केञ्जो टाङ्गेले तयार पारेको गुरुयोजनामा लुम्बिनीलाई ‘पवित्र स्वर्गको टुक्रा’ का रुपमा परिकल्पना गरिएअनुसार अहिले धमाधम ‘ब्युटिफिकेसन’ (सुन्दरीकरण) को काम भैरहेको छ ।
गुरुयोजनाले ६० प्रतिशत हरियाली, जताजतै रङ्गीचङ्गी फूल, नीलो पानीले भरिएका पोखरी, तलाउ त...बाँकी