८ जेष्ठ, २०७३ |
२५६० औँ बुद्धजयन्तीका अवसरमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धधर्मावलम्बीको बिहानदेखि नै भीड लागेको छ ।
बुद्धधर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको ब्यानरसहित बुद्धधर्मावलम्बीहरु मायादेवीको दर्शन गर्न मन्दिर परिसरमा लाम लागेका छन् । सरकारले यो वर्षको बुद्धजयन्ती विशेष समारोहका साथ मनाउने त...बाँकी
७ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेपाली काग्रेस आफ्नो सिद्धान्त र मुल्यमान्यताबाट पूर्ण रुपमा च्यूत भई बाहुबल र डनबादमा फसेको आरोप लगाउँदै नेपाली काग्रेस ओखलढुंगाका पुराना नेता तथा कार्यकर्ताहरुले पार्टी परित्यागको घोषणा गरेका छन् ।
ओखलढुंगाका पूर्व जिविस सभापति, पार्टी सभापति एवम आदिबासी जनजाति विकास समितिका केन्द्रीय उपाध्यक्ष...बाँकी
६ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
‘नेकपा माओवादी केन्द्र’ का अध्यक्ष पुष्पकमल दाहालले केही महिनाभित्रै माओवादीले चकात्कार गरेर देखाउने बताएका छन् । बिहीबार राजधानीकाे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एमाओवादीसहित १० वटा माओवादी घटकहरूबीचको एकता घोषणा सभामा बोल्दै अध्यक्ष दाहालले यस्ताे दावी गरेका हुन् ।
एकीकरण समारोहलाई सम्बोध...बाँकी
६ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेकपा (क्रान्तिकारी माअाेवादी) का अध्यक्ष माेहन वैद्यले एमाअाेवादीसँग एकता प्रक्रियाकाे नेतृत्व गरिरहेका महासचिव रामबहादुर थापालगायतका नेताहरूलार्इ दक्षिणपन्थी नवसंशाेधनवादी पुच्छरवादमा पतन भएकाे अाराेप लगाएका छन् ।
बुधबार पार्टी मुख्यालयमा सुरू अाफू पक्षधरहरू नेताहरूकाे बुधबार सुरू केन्द्रीय समि...बाँकी
६ जेष्ठ, २०७३ |
उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बुधबार बाराको भोडाहामा साना किसान कृषि सहकारी संस्था भोडाहाद्वारा स्थापना गरिएको दूध सङ्कलन तथा प्रशोधन उद्योगको एक समारोहबीच उद्घाटन गरेका छन् ।
सो अवसरमा उनले कृषिक्षेत्रको विकासबाट नै मुलुकको विकास हुने भएकाले वीरगन्ज चिनी उद्योग, कृषि औजार उद्योग...बाँकी
६ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
काभ्रेपलाञ्चोकमा भूकम्पपीडितले निजी आवास पुनःनिर्माणका लागि पाउने अनुदान सम्झौता भएको एक महिना पूरा हुँदा पनि अनुदानको रकम पाउन सकेका छैनन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आज धुलिखेलमा गरेको छलफलमा प्राधिकरणका सचिव मधुसुदन अधिकारीले बैंकसँग कसरी जाने भन्ने विषयमा ‘मोडालिटी’ तय नभएकाले पीडितले...बाँकी
६ जेष्ठ, २०७३ |
मधेशी मोर्चासम्बन्ध संघीय गठबन्धनले आफ्नो १० दिनको कार्यक्रम घोषणा गरेको छ । दुई दिन सिंहदरवार र एक दिन बालुवाटार घेराउपछि भोलिदेखि उपत्यकाका १० ठाउँमा आमसभा कार्यक्रम आयोजना गरिने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी गराए ।
गठबन्धनले आज रत्नपार्कमा आमसभा गर्दैछ । त्यस्तै, ६ गते पाटन...बाँकी
५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले नेपालमा सरकार बन्नु र ढल्नु कुनै नयाँ कुरा नभए पनि स्थिर सरकारले मात्र राष्ट्रको मुहार फेर्ने बताएका छन् ।
झापाको भद्रपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले अर्थतन्त्रलाई बलियो बनाउन निजी, साझे...बाँकी
५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
जेन्टलमेन्ट एग्रिमेन्ट हो, म जेन्टलमेन नबने सकिगो नि !’ प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेट्न आएका पार्टी नेतासमक्ष बोलिहाले । प्रम ओलीलाई ‘यति सजिलै सत्ताबाट हट्नु हुँदैन, एमाले नेतृत्वमा पो यो गठबन्धन बनेको हो त । गठबन्धनका सबैले हामीले भन्नासथ एमाओवादीलाई समर्थन नगर...बाँकी
५ जेष्ठ, २०७३ |
नेकपा (एमाले) का उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलामको पश्चिमी क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।
इलामको एकतप्पास्थित जनकल्याण माविमा विद्यार्थी सहयोग अक्षयकोषद्वारा मङ्गलबार आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा नेता नेम्वाङले २ नम्बर क्षेत्र विका...बाँकी