newskoseli.Com

ओलीलाई चुनौती दिँदै भीम रावलद्वारा अध्यक्षको उम्मेदवारी घोषणा (अपिलको पूर्णपाठसहित)

एमाले उपाध्यक्ष डा. भीमबहादुर रावलले आसन्न महाधिवेशनपछि ‘निर्विकल्प अध्यक्ष’ भनिएका वर्तमान अध्यक्ष खड्गप्रसाद ओलीलाई चुनौती दिँदै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । रावलको यो घोषणासँगै ‘निर्विवाद अध्यक्ष’ बन्ने ओलीको चाहनाले मूर्तरूप नपाउने निश्चित भएको छ । आइतबार राजधानीमा पत्रकार ...बाँकी

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध विप्लवद्वारा ‘नेपाल बन्द’ आह्वान

सरकारले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ३० कात्तिकमा ‘नेपाल बन्द’ को आह्वान गरेको छ । पेट्रोलियमको मूल्यवृद्धिले जनजीवनका सबै क्षेत्रमा चर्को मूल्यवृद्धि सिर्जना गर्ने भन्दै त्यसका विरूद्ध साता लामो देशव्यापी संघर्ष...बाँकी

‘प्रधानन्यायाधीशको राजीनामा निर्विकल्प’ : बार एशोसियसनका ११ निर्णय (बुँदासहित)

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिएसम्म कुनै सम्झौता नगर्ने निष्कर्षसहित ‘कडा’ संघर्षमा उत्रन कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसियसन प्रतिबद्ध देखिएको छ । जबराले राजीनामा दिनुपर्ने भन्दै सर्वोच्चका सबै न्यायाधीशसहित बार एशोसियसन आन्दोलनरत रहेको र प्रधानन्यायाधीश जबराले विभ...बाँकी

सत्ता गठबन्धनको निर्णय : पौडेलको नेतृत्वमा राजनीतिक संयन्त्र (यस्ता छन् जिम्मेवारी)

सत्ताधारी पाँचदलीय गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ । सोमबार साँझ बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सो निर्णय गरेको हो । सत्ताघटक दलहरुबीच दुई–दुई महिनामा संयन्त्रको नेतृत्व परिवर्तन हुने गरी आलोपालोका आधारमा नेतृत...बाँकी

अझै टरेको छैन कोरोना महामारी : थप १४३ जनामा संक्रमित पुष्टि, ९ को मृत्‍यु (अद्यावधिक विवरणसहित)

लामो समयदेखि जारी कोरोना संक्रमणको क्रम अझै पनि यथावत छ । पछिल्लो २४ घन्टामा मात्र पनि थप १४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । दसैं–तिहार सकिएलगत्तै आइतबार मात्रै पनि थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । १ हजार ९ सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन प...बाँकी

सल्यानमा बस दुर्घटना : १२ को मृत्यु, ८ को सनाखत

सल्यानमा आइतबार बिहानै बस दुर्घटना भएको छ । दुर्घटमा १२ जनाको मृत्यु पुष्टि भइसकेको छ भने साँझसम्म ८ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार सनाखत हुनेमा सल्यानको शारदा नगारपालिका– १२ स्थायी ठेगाना भई हाल दाङको तुल्सीपुर उपमहानगरपालिका– ६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका– २ की ६१ वर्षी...बाँकी

एमाले देशैभरबाट सत्ताच्युत : भीम आचार्यले दिए राजीनामा*

अन्ततः एमालेको नामबाट सरकार चलाइरहेका प्रदेश– १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । सोमबार अपराह्न आचार्यले राजीनामा दिएसँगै प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि दुईतिहाइ बहुमतसहित केन्द्रमा र सातमध्ये चारवटा प्रदेशमा नेतृत्वको गरेको एमाले पूर्णरुपले सत्ताच्युत हुन पुगेको छ । प्रदेशस...बाँकी

‘चेतावनीयुक्त’ अनुरोध : ‘आफ्नै’ पार्टीलाई घनश्याम भुसालको पत्र (पूर्णपाठ)

कोरोनाभाइरसको संक्रमणका कारण आइसोलेसनमा रहेका एमाले उपमहासचिव घनश्याम भुसाल बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुन सकेनन् । शुक्रबार बस्ने भनिएको केन्द्रीय कमिटीको बैठकमा समेत उनी सहभागी हुन नपाउने भएका छन् । केही अघि सकिएको ‘विधान महाधिवेशन’ र मंसिरको अन्त्यमा गर्ने भनिएको १०औं राष्ट...बाँकी

ओलीले उडाइदिए ‘१० बुँदे’ को धज्जी : माधवलाई ‘धोका’ दिएका १० नेता रुष्ट (ओलीको भनाइसहित)

एमाले अध्यक्ष खड्ग ओलीले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ‘१० बुँदे सहमति’ को धज्जी उडाइदिएका छन् । एमाले विभाजनअघि झलनाथ खनाल–माधवकुमार नेतृत्वको समूहसँग ‘एकता’ जोगाउने भन्दै दुवै पक्षका पाँच–पाँच नेता संलग्न कार्यदलले ‘एकताको सूत्र’ भन्दै ‘१० बुँदे सहमति’ कायम गरेको थियो । सोही ‘सह...बाँकी

बाढी प्रभावितलाई राहत र निःशुल्क उपचार गर्न विप्लव नेकपाको माग : उद्धारमा खट्न पार्टीपंक्तिलाई निर्देशन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बाढी–पहिरो र डुबानमा परेर मृत्यु भएका परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बाढी र पहिरोमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्न समेत नेकपाले माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डद्वारा बुधबार जारी विज्ञप्...बाँकी