वैशाख १३ गते ४ सम्पदा पुनःनिर्माण एकै साथ
गत वर्ष वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेका पुरातात्विक, सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण चार सम्पदाको एकैसाथ पुनःनिर्माण सुरु गरिने भएको छ ।
पुरातत्व विभागले वैशाख १३ गते सोमबार प्रमुख चार दलका शीर्ष नेताबाट एकै समयमा पुनःनिर्माण सुरु गर्न लागेको महानिर्देशक भेषनारायण दाह...बाँकी