newskoseli.Com

प्रधानमन्त्री बन्ने ‘मौका’ पाउँदा किन डराउँदैछन् देउवा ? यस्तो छ भित्री कारण…

पाँच वर्ष पनि कुर्नै नपरीकन घुमिफिरी हातमा सत्ता आउन लाग्दा नेपाली कांग्रेस खड्ग ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन त चाहन्छ तर उसलाई डर छ, जनता समाजवादी पार्टीभित्रको पूर्व ‘मधेसवादी’ समूहसँग । कारण हो, ०५३ सालको झस्काइ । त्यसबेला ‘मधेसवादी’ नेताबाट जसरी एमालेले धोका खायो, त्यो धोका अहिले ...बाँकी

ओलीसँग बिच्किए विप्लव : अझै किन छुटेनन् १३३ राजबन्दी ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । विप्लवसहितको टोलीले सोमबार प्रधानमन्त्री खड्ग ओलीलाई भेटेर सरकारसँग भएको तीनबुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको छ । ...बाँकी

‘विरोधी’ पन्छाउने, दल कब्जा गर्ने : ओली रणनीति

नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री खड्ग ओलीले एकलौटीरुपमा पार्टी कब्जा गर्दै ‘विरोधी’ लाई पन्छाउने तयारी थालेका छन् । ‘केन्द्रीय कमिटीको बैठक’ बाट ओलीले स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टी कब्जा गर्ने रणनीति लिएका छन् । ओलीले माधव नेपाललगायतका नेता...बाँकी

विष्णु भन्ने ‘मिलाऊँ–मिलाऊँ’, ईश्वर भन्ने ‘कहाँ हुन्छ’ : ओली–माधव ‘प्रहसन’ !

सोमबार । धुम्बाराहीस्थित एमाले मुख्यालय । अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहितको टोली एकै ठाउँ जुटे । विभाजित एमाले मिल्छ होला भनेर देशभरका कार्यकर्ता हर्षित भए । तर, झलनाथ–माधव समूहको निश्कर्ष छ– ‘मिल्ने होइन, अल्मल्याउने प्रहसन रचियो ।’ आइतबार राति पौने ९ बजे प्रधानमन्त्री खड्ग ओल...बाँकी

ओलीका कसरत : माधव पक्षसँग छलफल, प्रचण्डलाई फोन र ‘असान्दर्भिक’ चियापान

आफ्नै सनकी, उद्दण्ड र बहुलट्ठीपूर्ण कामहरूका कारण चरम राजनीतिक संकटमा फसेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीले परिस्थितिलाई आफूअनुकूल ढाल्ने प्रयासस्वरुप आइतबार र साेमबार अनेकौं कसरत अगाडि बढाएका छन् । कुनै सन्दर्भ र प्रसंगविनै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ‘चियापान’ कार्यक्रमक...बाँकी

ओलीका अवैधानिक ‘निर्णय’ विरूद्ध निर्वाचन आयोगमा खनाल–नेपालको उजुरी (पत्रसहित)

प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफू पक्षधरहरूको भेला गरेर ‘केन्द्रीय कमिटीको बैठक बसेको’ भन्दै सिंगै एमाले एकलौटी कब्जा गर्ने गरी आफूखुशी गरेका निर्णयहरू अवैधानिक भएको दावी गर्दै एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितका ब...बाँकी

‘सहमतिको बाटै बन्द, दुई टुक्रा भयो एमाले’ : माधव–झलनाथ पक्षकाे पनि समानान्तर संरचना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले शुक्रबार आफ्नो गुटको बैठक राखी नवौं महाधिवेशनबाट निर्वाचित एमालेका अध्यक्ष र महासचिवबाहेकका सम्पूर्ण पदाधिकारी बर्खास्त गर्ने, प्रदेश तथा विभागीय जिम्ममा आफ्नो गुटबाहिरबाट प्रतिनिधित्व गरेका सम्पूर्ण नेताको जिम्मेवारी खोस्ने र विद्यमान केन्द्रीय कमिटीभन्दा ...बाँकी

ओली सरकार विघटनको सन्निकट : संयुक्त बैठकबाट विकल्प खोज्दै कांग्रेस, माओवादी केन्द्र र जसपा

अनेक चालबाजी र वैधानिक–अवैधानिक कसरतहरूका बावजुद खड्ग ओली नेतृत्वको सरकार अन्ततः विघटनको संघारमा पुगेको छ । प्रतिनिधिसभा पुनर्स्थापना र नेकपाको एकता खारेज गर्ने सर्वोच्चका दुई आदेशपछि अलमलमा फसेको संसदीय राजनीतिले ओलीको विकल्पमा शुक्रबारदेखि क्रमशः आकार ग्रहण गर्दै गएकामा शनिबारदेखि स्पष्ट चित्र नै ...बाँकी

ओलीद्वारा एमाले कब्जापछि उपाध्यक्ष वामदेव के भन्छन् ?

तत्कालीन एमालेभित्रको गुटबन्दी, आन्तरिक शक्ति–संघर्ष र घात–प्रतिघातमा सधैं नै अविश्वसनीय, आत्मकेन्द्रित र व्यक्तिगत स्वार्थलाई धुरीमा राखेर ‘मुभ’ गर्दै आएका वामदेव गौतम उक्त पार्टीमा खड्ग ओलीको ‘उदय’ का मुख्य कारक हुन् । संविधानसभाकालमा झलनाथ खनाल पार्टी अध्यक्ष हुँदाहुँदै उनलाई पराजित गरेर ओली संसद...बाँकी

ओलीद्वारा एमाले एकलौटी कब्जा : महासचिवबाहेक सबै पदाधिकारी बर्खास्त !

प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीले एकलौटीरूपमा एमाले कब्जा गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार दिउँसो २०५ सदस्यीय साविक केन्द्रीय कमिटीमा २०० जना र सोह्र सदस्यीय पदाधिकारीमा ९ जना रहेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम पक्षधरहरू...बाँकी