१३ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
प्रतिनिधसभा ‘विघटन’ गर्ने खड्ग ओलीको बहुलट्ठीपूर्ण हर्कतलाई सर्वोच्च अदालतले ११ फागुनमा खारेज गरिदिएपछि उनलाई हटाएर नयाँ सरकार बनाउन नेकपाले गम्भीर पहल अगाडि बढाएको छ । यसै सिलसिलामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बिहीबार बिहान पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा ‘मधेशवादी...बाँकी
१३ फाल्गुन, २०७७ |
प्रधानमन्त्री खड्ग ओलीले गरेका सिफारिस तथा निर्णयलाई संविधान र कानुनसँग मेल खाए–नखाएको सामान्य परीक्षण समेत नगरी तत्कालै कार्यान्वयनमा लैजाने हतारोका कारण स्वयं राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति संस्था दुवै आलोचित बन्दै आए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्द...बाँकी
१२ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
यतिबेलाको संसदीय राजनीतिमा देशको सबैभन्दा ठूलो राजनीतिक दल नेकपाभित्र खड्ग ओलीपछिका सबैभन्दा धूर्त र स्वार्थी नेताका रूपमा परिचित वामदेव गौतमले नेकपा अझै नफुटेको र फुट्नु नहुने हास्यास्पद दावीका साथ पूर्वअध्यक्ष ओली र वर्तमान अध्यक्ष प्रचण्ड मिलेर दुवैले पूर्ववत अध्यक्षकै हैसियतमा संयुक्तरूपमा पार्ट...बाँकी
११ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभा ‘विघटनल को निर्णय असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले मंगलबार (आज) प्रारम्भिक आदेश जारी गरेको छ । प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको षड्यन्त्रपूर्ण गठजोडका आधारमा प्रतिनिधिसभा ‘विघटन’ गर्नेसहित त्यस सम्बन्धमा राष्ट्रपति भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु...बाँकी
११ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
खड्ग ओली नेतृत्वको सरकारको असंवैधानिक सिफारिसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुस, २०७७ मा गरेको प्रतिनिधिसभा ‘विघटन’ गर्ने विवेकहीन, मर्यादाविहीन, असंवैधानिक एवं गैरकानुनी हर्कतलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
करिव २ महिना लामो संवैधानिक एवं कानुनी प्रक्रियापछि प्रधानन्यायाधीश चोल...बाँकी
९ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले पार्टी एकताका बाँकी काम पूरा गर्ने मापदण्डमा सहमति गरेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको एकता प्रक्रियाले पूर्णता नपाउँदै ओली समूह अलग्गिएपछिको सन्दर्भअनुरुप एकता पूरा गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार ...बाँकी
९ फाल्गुन, २०७७ |
नेकपाका प्रभावशाली नेता घनश्याम भुसालले नेपाल कम्प्युनिस्ट पार्टीको सिद्धान्त र नेतृत्वको विचार फरक हुँदा समस्या जटिल बनेको बताएका छन् । तत्कालीन एमालेको महाधिवेशनबाट अध्यक्ष चयन हुँदा नै फरक विचार र सिद्धान्तबाट प्रेरित भएको नेतृत्व अगाडि आएका कारण अहिले पार्टी विभाजन भएको उनले बताएका छन् ।
संसद...बाँकी
४ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभा ‘विघटन’ गर्ने ५ पुसको असंवैधानिक कदमसँगै पार्टी विभाजित हुँदा नेकपा छाडेर ओली समूहमा लागेका पूर्वमाओवादी नेताहरू त्यहींभित्र बेग्लै गुट बनाएर सघन परामर्शमा जुटेका छन् । ओली समूहका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले पार्टी विभाजनका बेला आफूहरूलाई दिइएको आश्वासनअनुसारको भूमिका न...बाँकी
४ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता/पत्रपत्रिकाबाट
मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरिएको दुई महिना पछि ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’ सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
मोरङ जिल्ला अदालतमा उनीहरुविरुद्ध सोमबार अपहरण तथा कर्तव्य ज्यान म...बाँकी
३ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संस्थापन पक्ष र टुक्रिएको ओली समूहबीच पार्टीको आधिकारिकता र चुनाव चिह्न सूर्यबारे निर्वाचन आयोगमा चलिरहेको विवादबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कडा, भिन्न र रमाइलो टिप्पणी गरेका छन् ।
दुवै पक्षले सूर्य चिह्न आफैंले पाउनु...बाँकी