२४ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
सर्वोच्च अदालतले आइतबार दिएको सत्ताधारी नेकपा ‘खारेज’ गर्ने फैसलापछि सबैको ध्यान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतर्फ आकर्षित भएको छ । कांग्रेसले अब सर्वप्रथम सरकारबाट खड्ग ओलीलाई बिदाई गर्ने र त्यसपछि मुलुकलाई ‘अर्ली इलेक्सन’ मा लाने मुद्दालाई ‘बटमलाइन’ बनाउने भएको छ ।
सर्वोच्चको फैसलाबाट नेकपा...बाँकी
२३ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्रबीच केन्द्र) एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टीगत अस्तित्व नै समाप्त भएको छ । एमाले–माओवादी केन्द्रबीच एकता भएसँगै पहिल्यै दर्ता कायम रहेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग हुबहु नाम जुधाएर निर्वाचन आयोगमा दर्ता गराइए...बाँकी
२३ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम आफूले पाउनुपर्ने भन्दै निर्वाचन आयोगमा लफडा गरिरहेका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल तथा प्रधानमन्त्री खड्ग ओली दुवै पक्षले सो नाम राख्न नपाउने भएका छन् ।
आफूले पहिल्यैदेखि ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम राखेर निर्वाचन आयोगमा समेत दर्ता गरिसकेको पार्टी छँद...बाँकी
२३ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादले अब भने बिस्तारै निकास दिने देखिएको छ । उक्त पार्टीको नामबारे ऋषि कट्टेलले हालेको मुद्धाको फैसला सर्वोच्च अदालतले आइतबार सुनाउँदैछ । त्यस्तै, प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको बहुमत पक्ष र खड्ग ओली नेतृत्वको करिव एक चौथाई हिस्साबीच कसले आधि...बाँकी
२३ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा असंवैधानिक रुपले ५ पुसमा ‘विघटन’ गरिएको प्रतिनिधिसभा सर्वोच्च अदालतको ११ फागुनको फैसलासँगै ब्युँतिएपछि आइतबार पहिलो पटक बैठक बस्दैछ । अहिले सुरु भएको यो अधिवेशन वर्तमान प्रतिनिधिसभाको सातौं अधिवेशन हो ।
सत्ताधारी नेपाल कम्युनिस्ट ...बाँकी
२१ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको बीचमा सम्पन्न सहमति र हस्ताक्षर समारोहमा उपस्थित वार्ता टोलीका कमरेडहरु, यहाँ उपस्थित सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष, सम्माननीय उपप्रधानमन्त्री तथा मन्त्रीहरु, माननीयहरुजीहरु ।
हाम्रो जनप्रिय पार्टीका केन्द्रीय समितिका सहयोद्ध...बाँकी
२१ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल सरकारका ‘शक्तिशाली’ अर्थमन्त्री एवं नेकपा ओली समूहका महासचिव विष्णु पौडेल तथा वाणिज्य र आपूर्तिमन्त्री एवं ओली समूहकै अर्का चर्चित नेता लेखराज भट्टलाई भाषण गर्दागर्दै ढुंगामुढा गरेर जनताले लखेटिदिएका छन् ।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयवासीले मन्त्रीद्वयविरुद्ध शुक्रब...बाँकी
२१ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
संसदमा झन्डै दुईतिहाइको हैसियतसहित बहुमतको एकलौटी सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भइसकेको छ । केही कानुनी र प्राविधिक उल्झनबाहेक नेकपा यतिबेला एउटै पार्टीका रुपमा कायम छैन ।
नेकपाको बहुमत (प्रचण्ड–माधव नेतृत्वको) पक्षसम्बद्ध संसदीय दल निकट स्रोतले न्युजकोसेलीलाई शुक्रबार उ...बाँकी
२१ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सरकारसँग बिहीबार भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार बिहानै नवलपरासीबाट काठमाडौंतर्फ लागेका छन् ।
नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेर उनी काठमाडौंतिर लागेका हुन् । विप्लवलाई राजधानी ल्याउन सरकारले हेलिकप्टर...बाँकी
२० फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र खड्ग ओली नेतृत्वको सरकारबीच वार्ता सुरू भएको दोस्रो दिनमै दुई पक्षबीच महत्त्वपूर्ण सहमति जुटेको छ । बिहीबार बिहान सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपा वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले दुई प...बाँकी