newskoseli.Com

प्रधानमन्त्री ओली अब किन टाँसिइरहने कुर्सीमा ? यसरी पनि सकियो औचित्य !

सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रधानमन्त्री पद समालेको तीन वर्ष नाघिसक्यो । पछिल्लो पटक ‘वाम’ गठबन्धनका नाममा भोट माग्दा ‘राजनीतिक स्थायित्व, विकास र समृद्धि’ लाई मूल मन्त्र बनाएका तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले ती ‘कार्यभार’ पूरा गर्न भन्दै तत्काल...बाँकी

नेकपा स्थायी कमिटी बैठक : शोक प्रस्ताव पारित गर्दै स्थगित, पुस १ मा फेरि बस्ने, नारायणकाजीको पक्षमा प्रचण्ड, ओली मौन

सत्ताधारी नेकपाको स्थायी कमिटीको बैठक आइतबार पनि एजेन्डामा प्रवेशै नगरी स्थगित भएको छ । सो पार्टीका दिवंगत केन्द्रीय सदस्य, पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै त्यसपछि भने बैठक स्थगित गरिएको हो । अर्को बैठक पुस १ गते दिउँसो १ बजे बस्ने गरी तय गरिएको छ । प्रध...बाँकी

प्रवक्ता नारायणकाजीलाई असान्दर्भिक विवादमा मुछ्ने प्रयास !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक र असान्दर्भिक विवादमा जबर्जस्त मुछ्ने प्रयास भैरहेको छ । कोरोनाभाइरसको संक्रमण भई हालै नेकपा केन्द्रीय सदस्य, पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएसँगै श्रेष्ठ र लामाबीच ‘लेनदेनको विवा...बाँकी

कुर्सीमा बादल, काममा ईश्वर : गृह मन्त्रालयमा द्वैध नेतृत्व ! हेपाइ कति सहन्छन् रामबहादुर ?

यतिबेला गृहमन्त्रीको कुर्सीमा बसिरहेका छन् ‘पूर्वमाओवादी’ नेता रामबहादुर थापा ‘बादल’ । बाहिरबाट सर्वसाधारणले हेर्ने र देख्ने कुरा यही हो– गृहमन्त्रीको पदमा बादल भएकाले त्यस मन्त्रालयबाट हुने सबै काम बादलकै प्रस्ताव, नेतृत्व र सहमतिमै हुन्छ । तर, यथार्थता त्यस्तो रहेनछ । उनी गृहमन्त्री बनेलगत्तै ग...बाँकी

विप्लव नेकपालाई सरकारले धकेल्यो युद्धमा : ‘हत्या–हिंसाको कालखण्ड दोहोरियाे’ भन्दै ओलीको बिलौना

खड्ग ओली नेतृत्वको सरकारले मुलुकमा फेरि हत्या–हिंसाको श्रृंखला दोहोर्‍याएको छ । भिन्न राजनीतिक आस्था राखेर वर्तमान संसदीय राजनीतिभन्दा अगाडि बढ्दै समाजवादी राज्यव्यवस्थाको वकालत गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि ‘प्रतिबन्ध’ लगाएर ओली सरकारले हिंसात्मक राजनीतिको थालनी गरेको हो...बाँकी

ओली गएनन् ‘रत्यौली’ मा : अघि बढ्यो नेकपा, २८ गते स्थायी कमिटी, पुस ५ मा केन्द्रीय समिति

सत्ताधारी नेकपाको विवादले क्रमशः निकासको बाटो पक्रेको छ । आइतबार केन्द्रीय कार्यालयमा बसेको सो पार्टीको स्थायी कमिटीको बैठकमा एक अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली भने सहभागी भएनन् । प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा यसअघि सचिवालयमा विवादित बनेका दुवै राजनीतिक प्रस्ताव र चिठीपत्रहरु प्रस्तुत गरि...बाँकी

ओलीको पराजय–यात्रा सुरु : दुवै प्रस्ताव स्थायी कमिटीमा लाने सचिवालयकाे निर्णय

सत्ताधारी नेकपाको अध्यक्ष र प्रधानमन्त्री बनेर तीन वर्षसम्म पार्टी र सत्ता दुवैतिर एकलौटी हैकम जमाउँदै आएका खड्गप्रसाद ओलीको पराजय–यात्रा औपचारिकरुपमै अघि बढेको छ । पार्टीमा विचाराधीन दुई बेग्लाबेग्लै प्रस्ताव आइतबार (२१ मंसिर) को स्थायी कमिटीको बैठकमा छलफल गर्ने निर्णय केन्द्रीय सचिवालयको शनिबारको ...बाँकी

प्रचण्डसँग पनि राष्ट्रपतिको भेटवार्ता : के पाक्दैछ खिचडी ?

बिहीबार बिहान प्रधानमन्त्री खड्ग ओलीसँग भेटघाट र छलफल गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अपराह्न सत्ताधारी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग  भेटवार्ता गरेकी छन् । नेकपाको शीर्ष तहमा चरम विवाद चलिरहेको र प्रधानमन्त्री एवं अध्यक्ष ओलीका दुवै पद धरापमा परिरहेका बेला श्र...बाँकी

ओली पुगे राष्ट्रपतिकहाँ, लगत्तै मन्त्रिपरिषदकाे बैठक : के हुँदैछ ‘भित्री’ तयारी ?

सत्ताधारी पार्टीभित्रको झगडा उत्कर्षमा पुगेकै बेला बहुमत पक्षसँग अनुनय–विनय गरेर प्रधानमन्त्री खड्ग ओलीले लिएको तीनदिने ‘म्याद’ कै बीच राष्ट्रपति भेट्न ओली शीतलनिवास पुगे । बिहीबार बिहान ओली त्यहाँ पुगेर दुई घण्टा लामो छलफल गरेको शीतलनिवास स्रोतले पुष्टि गरेको छ । यसअघि पनि पार्टीभित्र तीव्र संकट...बाँकी

किन सल्बलाए ‘राजावादी’ ? सरकारको यसमा के छ भूमिका ?

देशमा यतिबेला गणतन्त्र बहाल छ । गणतन्त्रका लागि हिजो जिउ–ज्यानको बाजी थपेर लडेका नेत्रविक्रम चन्द ‘विप्लव’ हरु ‘प्रतिबन्धित’ छन् । गणतन्त्र स्थापनाको आन्दोलनमा सबैभन्दा बढी त्याग गरेका सुप्रशिद्ध जनकलाकार माइला लामा र जनपक्षीय लेखक–साहित्यकार अनिल शर्मा ‘विरही’ तथा उनीहरूजस्ता हजारौं–हजारलाई वर्तमान...बाँकी