८ पुष, २०७६ |
न्युजकोसेली संवाददाता
समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएको समाजवादी पार्टीले जनाएको छ ।
सो पार्टी सरकारमा सहभागी हुँदा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवा...बाँकी