२९ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेर कोरोनाभाइरसको सन्त्रासबारे लकडाउन पछाडि पहिलो पटक छलफल गरेका छन् ।
कोरोनाभाइरस (कोभिड– १९) विरुद्ध सरकारले देशभर लककडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा शनिबार भिड...बाँकी
२९ चैत्र, २०७६ |
राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचाररत कोभिड– १९ (काेराेनाभाइरस) संक्रमित दुई जना केही दिनभित्रै डिस्चार्ज हुँदैछन् । कोभिड– १९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको भनदै स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि उनीहरु छिट्टै डिस्चार्ज हुने जानकारी ...बाँकी
२९ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट शनिबार बिहानसम्म संसारभरमा १६,९९,६३२ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म १,०२,७३४ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ३,७६,३३० रहेको छ भने १२,२०,५६८ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ४९,८३० क...बाँकी
२५ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता/रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ महामारीविरुद्ध ‘लकडाउन’ अपरिहार्य कदम भएको स्पष्ट गर्दै त्यसकै कारण महामारीलाई फैलन नदिने प्रयासमा ठूलो सहयोग पुगेको बताएका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै यो महामारी नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेकाले स्थित...बाँकी
२४ चैत्र, २०७६ |
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोनाभाइरसले महामारीको रुप नलिने आधार तय भइसकेको दावी गरेका छन् ।
सोमबार सन्देश जारी गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा आमनागरिकको विवेकपूर्ण भूमिकाका कारण नेपालमा ...बाँकी
२४ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
विश्व महामारीका रूपमा फैलिइरहेको कोरोनाभाइरसको नियन्त्रण तथा रोकथामका लागि चैत ११ देख लागू हुने गरी सरकारले जारी गरेको लकडाउनको अवधि तेस्रो पटकका लागि फेरि ८ दिन थपिएको छ । अब वैशाख ३ सम्म देशभर कसैले पनि घरबाट निस्कन नपाइने भएको छ ।
सोमबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन दोस्रो पटक लम...बाँकी
२४ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले निर्भीक पत्रकारिताका लागि वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले सोमबार विज्ञप्ति जारी त्यस्तो आग्रह गरेका हुन् ।
अध्यक्ष आचार्यले विज्ञप्तिमार्फत कोभिड– १९ को नियन्त्रणमा सञ्चार क्षेत्रलाई संयोजन र समन...बाँकी
२२ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट मृत्यु हुनेको संख्यामा यस महामारीको उद्गमस्थल मानिएकाे र पहिलो पीडित राष्ट्र चीन सातौं स्थानमा झरिसकेको छ । काेराेनाबाट मृत्यु हुनेकाे संख्यामा चीनलाई इटाली, स्पेन, अमेरिका, फ्रान्स, बेलायत र इरानले उछिनेका छन् ।
शनिबार अपराह्नसम्म यस...बाँकी
२२ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले महामारीका रूपमा संसारभर फैलिइरहेको कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमण रोक्नेबारे जनतालाई आश्वस्त बनाउन केपी ओली सरकारले नसकेको ठहर गर्दै प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
महासचिव विप्लवले शनि...बाँकी
२२ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
नेपालमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमण भएको पुष्टि भएको छ । त्यसैगरी, एकै दिन नयाँ ३ जनामा संक्रमण पुष्टि भई कोरोना संक्रमितको संख्या ६ बाट एकैचोटि ९ पुगेको छ ।
शनिबार कैलाली र कञ्चनपुरमा ३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा ...बाँकी