newskoseli.Com

पूर्वसभामुख महरा जेल चलान, तारिखमा छाडेन अदालतले (भिडियाेसहित)

पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । सोमबार साँझ सवा ५ बजे जिल्ला अदालतबाट उनलाई सोझै डिल्लीबजार काराागार लगिएको छ । यथेष्ट प्रमाण नपुगेको र पीडित भनिएकी महिलाले समेत महरामाथिको आरोप पटक–पटक अस्वीकार गरिसकेको हुँदा उनी सोमबार तारिखमा रिहा हुने...बाँकी

सातै प्रदेश प्रमुख एकैसाथ बर्खास्त !

सातै प्रदेशका प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पदमुक्त (बर्खास्त) गरिदिएकी छन् । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्) को आइतबारको निर्णयअनुरुपको सिफारिसमा प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ...बाँकी

‘हेमोडायलाइसिस’ गरी डिस्चार्ज भए प्रधानमन्त्री : भने– ‘म ठीकठाक छु’

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी बिहीबार साँझ निवास फर्किएका छन् । निवास फर्कने क्रममा अस्पताल परिसरमा रहेका सञ्चारकर्मीमाझ उनले आफू ठीकठाक रहेको प्रतिक्रिया दिए । अस्पतालबाट फर्कंदै गर्दा निकै प्रफुल्ल मुद्रामा देखिएका प्रधानमन्त्री ओलीले भने– ‘म ठीक छु ।’ निवासतर्फ जाने क्रममा प्रध...बाँकी

‘प्रेस स्वतन्त्रता भनेकै राष्ट्रको स्वतन्त्रता’ : कांग्रेस महामन्त्री

नेपाली काङ्ग्रेसका महामन्त्री डा. सशाङ्क कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शनिबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने कुरा देखाउने उनले बताए । प्रेस स्वतन्त्र...बाँकी

‘म ओरिजिनल माओवादी होइन’ : प्रचण्डको खुलासा

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू ‘ओरिजिनल माओवादी’ नभएको सार्वजनिक खुलासा गरेका छन् । तिहार, छठ, नेपालसम्बतको अवसरमा विराटनगरमा शुक्रबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफू ओ...बाँकी

विप्लव नेकपाले ‘कठोर कदम’ चाल्ने संकेत : यी हुन् ताजा निर्णयहरू ! (विज्ञप्ति र भिडियोसहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हालै केन्द्रीय समितिको आठौं पूर्ण बैठक सम्पन्न भएको जानकारी सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले दिएका छन् । हालै मात्र इमेलबाट प्राप्त महासचिव विप्लवको विज्ञप्तिमा जनाइएअनुसार सो पार्टी कडा कदम चाल्ने तयारीमा रहेको देखिएको छ ...बाँकी

टुंगियो तिहारको विवाद : ‘१३ गते होइन, १२ गते नै भाइटीका’

यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्ने गरी विभिन्न माध्यमबाट भइरहेको प्रचारप्रसारका पछि नलाग्न नेपाल पञ्चाङ्ग निर्णायक समितिले आह्वान गरेको छ । समितिले आइतबार विज्ञप्ति प्रकाशित गरी कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक सुरु हुने र १२ गते भाइटीका सम्पन्न हुने जनाएको छ । कात्तिक ८ देखि य...बाँकी

‘नेता–कार्यकर्ता अनुशासनबाट विचलित, समाजवादको यात्रामा आफैंबाट अप्ठ्यारो’ : प्रचण्ड

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना नेता–कार्यकर्ता अनुशासनबाट विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महान यात्रामा कहीं–कतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैंबाट हुने विचार व्यक्त गरेका छन् । विभिन्न पर्वका अवसरमा नेकप...बाँकी

जनगायक जीवन शर्मामाथि यति ठूलो विपत : सहयोगमा जुट्न कलाकारहरूको अपिल (भिडियोसहित)

नेपालका सर्वाधिक लोकप्रिय जनकलाकारहरूमध्येका एक जीवन शर्मामाथि यतिबेला निकै ठूलो विपत्ति आइलागेको छ । नेपाली प्रगतिशील एवं क्रान्तिकारी गीत–संगीतको क्षेत्रका एक नक्षत्र जीवन शर्माका २९ वर्षे छोरा अमृत आचार्य यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हाताभित्रको मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्...बाँकी

यी हुन् नेपाल–चीनबीच भएका २० सम्झौता–समझदारी (सूचीसहित)

भर्खरै सम्पन्न चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच २० वटा समझदारी र सम्झौतामा हस्ताक्षर भएको छ । लामो समयदेखि विभिन्न चरणमा गृहकार्य हुँदै आए तापनि राष्ट्रपति सीको नेपाल भ्रमणको दोस्रो र अन्तिम दिन आइतबार दुई देशका सरकारबीच यी सम्झौता–समझदारी–सहमति भएका हुन् । ...बाँकी