५ जेष्ठ, २०७६ |
झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबस आइतबार बिहान धादिङमा त्रिशुली नदीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको भने १ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले...बाँकी
३ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाले आफूसम्बद्ध २२ जनवर्गीय संगठनहरुको एकता र प्रमुख नेतृत्व घोषणा गरेको छ ।
बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकमा जुटेको विभिन्न पक्षबीचको भागबन्डा सम्बन्धी समझदारी अनुसार ती संगठनको एकता र नेतृत्व घोषणा गरिएको हो । तत्कालीन एमालेका दिवंगत ...बाँकी
१ जेष्ठ, २०७६ |
सरकारले संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल हुने गरी केही विधेयकहरु संसद्मा दर्ता गरेको भन्दै त्यस्ता विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ ।
सरकारले संविधान प्रतिकूल हुने गरी मन्त्रिपरिषदबाट निर्णय गरी विभिन्न विधेयकहरु संघीय संसदमा दर्ता गरेको भन्दै ...बाँकी
३१ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
सरकारले हालै ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ संसदमा दर्ता गराएको छ ।
नेपालको संविधानको प्रस्तावनामै उल्लेखित वाक्यांश, त्यसले गरेका स्पष्ट व्यवस्थाहरु र लोकतान्त्रिक भनिएका मुलुकहरुमा विश्वभर चलिरहेका प्रचलनविरुद्ध आमसञ्चार माध्यमहरुको कठालो नै समा...बाँकी
३० बैशाख, २०७६ |
सरकारले ‘प्रतिबन्ध’ लगाएको भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वार्ताप्रति खासै आशावादी नरहेको सन्देश दिएका छन् । आफूहरुले उठाएका विषयको समाधान वार्ताले गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने उनले बताएका छन् ।
भूमिगत रहेका महासचि...बाँकी
२९ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएको ठ्याक्कै एक वर्ष पुगेकै दिन एकीकृत पार्टी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पोलिटब्युरो कमिटी घोषणा हुने भएको छ ।
पूर्वएमालेबाट को–को ?
तत्कालीन एमालेमा पूर्ण र वैकल्पिक गरी ६६ सदस्यीय पोलिटब्युरो थियो । तीमध्ये उपाध्यक्...बाँकी
२९ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
०४६ को जनआन्दोलनपछि नेपालमा दोस्रो पटक स्थापित राजतन्त्रात्मक संसदीय व्यवस्था अन्तर्गत प्रतिनिधिसभाको पहिलो सभामुख थिए– ‘स्वतन्त्र कांग्रेस’ नेता दमननाथ ढुंगाना ।
नेपाली कांग्रेसको संगठनात्मक संरचनामा कहीं–कतै क्रियाशील नबनेका ढुंगाना तुलनात्मक रुपले सन्तुलित, मर्यादित र बौद्धिक छविका पुराना कांग...बाँकी
२७ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । दक्षिणपूर्वी एशियाली दुई मुलुकको भ्रमणमा प्रधानमन्त्रीसँग ४२ सदस्सीय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
उनको भ्रमण दलमा मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल रहेको प...बाँकी
२३ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
नेपाली राजनीतिक एक चर्चित नेता डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल र ‘मधेश आन्दोलन’ का चर्चित नेता उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालबीच एकता भई समाजवादी पार्टी नेपालको स्थापना भएको छ ।
नयाँ शक्ति र फोरमको विघटन तथा समाजवादी पार्टीको स्थापनासँगै समकाली...बाँकी
१८ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
गतवर्ष जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकताले अझै केही समय पूर्णता पाउन नसक्ने देखिएको छ । समग्र पार्टी एकताका कयौं महत्त्वपूर्ण कामहरु अझै बाँकी नै छन् ।
हाल दुई जना अध्यक्ष र महासचिव बाहेक अरु कुनै पनि नेता–कार्यकर्ताले वाछप्एमा ठोस जिम्मा, भूमिका र कार...बाँकी