२३ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
संसदको सार्वजनिक लेखा समितिले ‘वाइडबडी खरिद भ्रष्टाचार प्रकरण’ मा अनियमितता गर्ने ‘मुख्य दोषीहरु’ बारे यसअघि उपसमितिले पेस गरेको प्रतिवेदनमा व्यापक परिमार्जन गरी बहालवाला र पूर्वमन्त्रीहरु तथा गृहसचिव प्रेमकुमार राई समेतलाई ‘उन्मुक्ति’ दिएको छ ।
लेखा समितिले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत...बाँकी
२२ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसलाई ‘धमिलो पानीमा माछा पार्ने रहर नगर्न’ चेतावनी दिएका छन् ।
राम्रो काम जसले गर्छ, उसले जस लिने कुरा स्वाभाविक हेन बताउँदै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसलाई भने– ‘राम्रो कामको ज–जसले जस लिए पनि ह...बाँकी
२२ पुष, २०७५ |
बागलुङ, २२ पुस ।
दसवर्षे नेपाली जनयुद्धका एक घाइते मनबहादुर घर्तीको खुट्टाभित्र अहिले पनि गोलीका छर्रा बाँकी नै छन् ।
गोली लागेको ठाउँ देखाउँदै आफूले उपचार खर्च नपाएको गुनासो ३३ वर्षीय घर्तीले गरे । ताराखोला गाउँपालिका– ५ का घर्ती २०६० तिर दाङमा भएको सशस्त्र भीडन्तमा घाइते भएका थिए ।
उपचारपछि हिँडडुल गर्न सक्न...बाँकी
२१ पुष, २०७५ |
काठमाडौं, २१ पुस ।
वर्तमान सरकारको सत्तासहयात्री सङ्घीय समाजवादी फोरम नेपालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखी स्मरणपत्र बुझाएको छ । मुलुकमा चाँडै नै आर्थिक समृद्धि हासिल गर्न सरकारले चालेको कदमलाई प्रभावकारी रुपमा लैजान माग गर्दै फोरमले स्मरणपत्र बुझाएको हो ।
प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्...बाँकी
१९ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
वाइडबडी विमान खरिद प्रकरणमा भएको भनिएको अनियमितताबारे छानविन गर्न सरकारले ‘उच्चस्तरीय जाँचबुझ आयोग’ गठन गरेको छ ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेशसहित पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा ३ सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा...बाँकी
१९ पुष, २०७५ |
काठमाडौं, १९ पुस ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले राष्ट्रिय–अन्तर्राष्ट्रिय, क्षेत्रीय, जिल्ला र निर्वाचन क्षेत्रसँग समसामयिक विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराए ।
पहिलो वक्ताका रूपमा बोल्दै नेकपाका नेता एवं सांसद भीमबहादुर रावलले जीएमआर कम्पनीलाई माथिल्लो कर्णाली विद्युत् आय...बाँकी
१८ पुष, २०७५ |
काठमाडौं, १८ पुस ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नवनियुक्त प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् ।
शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधान न्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति ...बाँकी
१७ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएका चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मतिबाट स्वीकृत भएको छ ।
संसदीय सुनुवाई समितिको मंगलबारको बैठकले राणालाई सर्वसम्मतिले स्वीकृत गरेको हो । राणाले न्यायलय सुधार गर्ने प्रतिबद्धता र कार्ययोजना पेस गरेको हुँदा प्रधान न्यायाधीशका लागि उनलाई स्वीकृत ...बाँकी
१६ पुष, २०७५ |
दीपक बोहरा/रासस
बिहानको १० बजेको थियो । अन्य दिनजस्तै सोमबार पनि तुलसीपुर उपमहानगरपालिका– ७ स्थित मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए ।
ठीक त्यसैबेला प्रदेश– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायतका अतिथि ग्वारग्वार्ती छि...बाँकी
१६ पुष, २०७५ |
जीवन भण्डारी/रासस
सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी चर्चामा रहे । वर्षभरिका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् । त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भए । यस वर्षका केही मु...बाँकी