newskoseli.Com

किन भैरहन्छ यात्रुमाथि ड्राइभर–कन्डक्टरको दुर्व्यवहार ?

शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो । भीड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए । तामाङले त्यसभन्दा पछाडि जाने ठाउँ नभएको भनेपछि सहचालकले 'मन लागेको ठाउँमा बस्न निजी गाडी होइन' भन्दै उनलाई झपारे । सार्वजनिक यातायातमा यात्रु र सहचालकबीच भाडा, सिटलगायतका विषयमा दैन...बाँकी

यस्ता पनि अस्पताल : हृदयाघातको बिरामीलाई ग्यास्ट्रिकको औषधि !

दसैंको महाअष्टमीका दिन देब्रे छाती बेस्सरी दुखेपछि चाँगुनारायण नगरपालिका, बागिश्वरीका– ४४ वर्षीय रामकृष्ण गिरी उपचारका लागि भक्तपुर अस्पताल आइपुगे । बिदाका दिन ओपीडी सेवा बन्द हुने भएकाले आकस्मिक कक्षमा रहेका चिकित्सककहाँ उनले स्वास्थ्य परीक्षण गराए । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले ‘ग्यास्...बाँकी

प्रवक्ता नारायणकाजीको राजीनामा अस्वीकृत : के–के निर्णय गर्‍यो नेकपा सचिवालय बैठकले ?

प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि दिएको राजीनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले अस्वीकृत गरेको छ । श्रेष्ठले तीन महिनाअघि दिएको राजीनामा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अस्वीकृत गरेको हो । बैठकका निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भने...बाँकी

सरकारलाई निधिको सुझाव : दुईतिहाइ निरर्थक हुन नदिन गम्भीर बनोस् !

वर्तमान सरकार दुईतिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार स्वयं नै गम्भीर बन्नुपर्ने सुझाव नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले दिएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताका पक्षमा तल्लीन भएर काम गर्न सरकारलाई सुझाव दिएका हुन् । कांग्रेसको विधाननु...बाँकी

रामवीरको राजीनामा फिर्ता : टुंगियो उपनिर्वाचनको बहस

वर्दियाबाट पराजित नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसदमा पठाउने भन्दै प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन स्वीकृति माग्दै पार्टी नेतृत्वलाई बुझाएको पत्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबारको सचिवालय बैठकले अस्वीकृत गरी ‘यसबारे कुनै निर्णय गर्नु नपर्ने’ निर्णय लि...बाँकी

बालुवाटारमा नेकपा सचिवालय बैठक : मन्त्रीहरूको फेरबदलबारे छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक सुरू भएको छ । बैठकले पूर्वनिर्धारित अन्य कार्यसूचीका अलावा मन्त्रीहरुको फेरबदल सम्बन्धमा समेत छलफल गर्ने बुझिएको छ । बिहान ११ बजेपछि बस्ने भनिएको बैठक केही ढिलो गरी बस्न लागेको हो । यसअघि असोज २४ मा ...बाँकी

गृहले स्वीकृत गर्‍यो नागरिकताको विवरण ‘हेर्ने मात्र पहुँच’ !

नेपाली नागरिकता प्रमाणपत्रको विवरण (डेटा) मा सेवा प्रवाह गर्ने निकायलाई ‘हेर्ने मात्र पहुँच’ (रिड वन्ली एक्सेस) कार्यविधि सरकारले स्वीकृत गरेको छ । असोज ९ को मन्त्रीस्तरीय निर्णय अनुसार गृह मन्त्रालयको केन्द्रीय सर्भरमा रहेको नागरिकताको विवरणमा हेर्ने पहुँच सरोकारवाला निकायहरूलाई प्रदान गरिएको हो...बाँकी

दसैं सकिएसँगै नेकपामा चहलपहल : टुंगिँदै विभाग, जवस र जिल्लाको एकीकरण

आन्तरिक विवादका कारण झन्डै चार महिनादेखि अल्झिइरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तल्ला तहको एकीकरण प्रक्रियाले दसैं सकिएसँगै गति लिने भएको छ । झन्डै दुई दर्जनको संख्यामा रहेका पार्टी मातहतका जनवर्गीय संगठनहरु र जिल्ला तहका पार्टी कमिटीहरु तथा केन्द्रीय विभागहरूको एकीकरणसम्बन्धी यस...बाँकी

राष्ट्रपति–उपराष्ट्रपति, प्रधानमन्त्री–सभामुख र शीर्ष नेताले के भने बडादसैंको शुभकामनामा ?

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दसैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् । मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशिर्वाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् ...बाँकी

डा. बाबुरामको माग : पुरुष–महिला दुवैलाई दसैंको आशिष एउटै होस् !

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले दसैंको आशिष दिँदै भट्याइने शाश्त्रीय श्लोक पुरुष र महिलाको बेग्लाबेग्लै भएको भन्दै असन्तुष्टि जनाएका छन् । दसैंको टीकाको पूर्वसन्ध्यामा बिहीबार साँझ सामाजिक सञ्जाल ‘ट्विटर’ मा ‘ट्विट’ गर्दै डा. भट्टराईले भनेका छन्– ‘दसै...बाँकी