१३ मंसिर, २०७५ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले सात वटै प्रदेश कमिटीमा रहने प्रदेश सदस्यहरुको नामावली टुंगो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालयको बैठकले सातै प्रदेश कमिटीहरुमा एकीकरणको टुङ्गो लगाउँदै ती कमिटीमा रहने सदस्यहरुको नामावली टुंग्याएको जानकार...बाँकी
१३ मंसिर, २०७५ |
काठमाडौं, १३ मसिर ।
बुधबार आफ्नो निवासमै कांग्रेस सभापति शेरबहादुर देउवा आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यसँग छलफलमा व्यस्त थिए । ठीक त्यही बेला महामन्त्री डा. शशांक कोइरालाको निवासमा उस्तै छलफल चलिरहेथ्यो, संस्थापनइतर अर्थात् ‘असन्तुष्ट’ पक्षको ।
दुवै बैठकका एजेन्डा समान थिए– विधान संशोधन प्रस्तावमाथि केन्द्रीय ...बाँकी
१२ मंसिर, २०७५ |
वीरेन्द्र कर्ण
नेपाल–भारत सरकारको उच्च प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुसार नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भूभागमध्ये २१ किलोमिटर क्षेत्रमा जमिनमुनि पाइप बिछ्याउने काम सम्पन्न ...बाँकी
१० मंसिर, २०७५ |
न्युजकोसेली संवाददाता
केही दिन अघिदेखि लगातार बस्दै आएको नेकपाको केन्द्रीय सचिवालय बैठक शनिबार बसेर सोमबारसम्मका लागि स्थगित भएको थियो । केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने भनिएको सोमबारको बैठक ‘गृहकार्य पुगेन’ भन्दै स्थगित गरिएको छ ।
आइतबार र सोमबार दिउँसोसम्म गृहकार्य पूरा गरेर सोमबार अपराह्न बैठक ...बाँकी
१० मंसिर, २०७५ |
धादिङ, १० मंसिर ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टी एकताको थालनी जिल्ला तहबाट नै गरिनुपर्ने बताएका छन् ।
कांग्रेस पार्टीमा देखिएको गुटबन्दी अन्त्य गरी पार्टीलार्इ एकढिक्का पार्ने कामको सुरुआत धादिङ जिल्लाबाट नै हुनुपर्ने उनले बताए । नेपाली कांग्रेस धादिङका नेता एवम् पूर्व...बाँकी
८ मंसिर, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा वृहत् जनप्रदर्शनसहित आमसभा सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख वक्ताका रुपमा बोल्दै सो पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले वर्तमान संविधान, राज्यव्यवस्था र सरकारबाट राष्ट्रियता, जनतन्...बाँकी
८ मंसिर, २०७५ |
काठमाडौं, ८ मंसिर ।
पार्टी एकता भएको ७ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारीमा जुटेको छ ।
जनवर्गीय संगठनको एकता प्रक्रियामा शीर्ष नेतृत्वबीच किचलो भएपछि त्यसलाई थाती नै राखेर केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो । लामो समय बितिसक्दा समेत केन्द्रीय सदस्यहरु ...बाँकी
५ मंसिर, २०७५ |
काठमाडौं, ५ मंसिर ।
राजतन्त्रात्मक संसदीय व्यवस्थालाई ध्वस्त पारी नयाँ जनवादी गणतन्त्र नेपाल स्थापनार्थ १ फागुन, २०५२ मा सुरु भएको नेपालको ऐतिहासिक जनयुद्धलाई विधिवत ‘अन्त्य’ गर्ने गरी तत्कालीन विद्रोही नेकपा (माओवादी) र संसदवादी पक्षहरुबीच ‘विस्तृत शान्ति सम्झौता’ भएको १२ वर्ष पूरा भएको छ ।
५ मंसिर, २०६३ मा तत्काली...बाँकी
३ मंसिर, २०७५ |
न्युजकोसेली संवाददाता
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मूख भएको आरोप लगाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित प्रदेश– ३ स्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ सोझिएको आरोप लगाए । दुईतिहाईको सरकार गठ...बाँकी
३ मंसिर, २०७५ |
काठमाडौं, ३ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पछिल्ला दिनमा धेरै नै निराश भएको उनी निकट स्रोतले बताएको छ ।
प्रवक्ता श्रेष्ठ आजभोलि आफ्ना असाध्यै ‘विश्वासिला’ मान्छे बाहेक कसैलाई पनि भेट्न इच्छुक नरहेको उक्त स्रोतको दावी छ । ‘मान्छेहरु साह्रै नै उपभोक्तावादी भए सत्य र असत...बाँकी