२६ श्रावण, २०७५ |
काठमाडौं, २६ साउन ।
समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने ‘स्वास्थ्य शिक्षा अनुगमन संयन्त्र’ को नेतृत्व आफैं गर्न र ‘काम गरेर देखाउन’ प्रस्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो तरिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीलाई ‘चुनौती’ दिएका छन् ।
स्वास्थ्य...बाँकी
२६ श्रावण, २०७५ |
काठमाडौं, २६ साउन ।
नेपाललाई उपलब्ध गराइरहेको सहायता रकम दोब्बर वृद्धि गर्ने विश्वबैंकले प्रतिबद्धता जनाएको छ । अमेरिकाको राजधानी बासिङटन डीसीबाट शनिबार स्वदेश फर्केपछि अर्थमन्त्री डा. युवराज खतिवडाले त्यस्तो जानकारी दिएका हुन् ।
सरकारको प्राथमिकता अनुसारका विकास आयोजना कार्यान्वयनमा विश्वबैंकबाट विकास सहय...बाँकी
२४ श्रावण, २०७५ |
काठमाडौं, २४ साउन ।
सरकारी कार्यालयका कर्मचारीले सेवाग्राही आफैंले टेबलमा पुर्याएको कामलाई भन्दा बीचौलिया ‘दले’ मार्फत् आएको कामलाई बढी प्रथामिकता दिने गरेको पाइएको छ ।
मालपोत कार्यालय चाबहिल र यातायात व्यवस्था कार्यालय ठूलो भर्याङमा राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको निगरानीमा यस्तो पाइएको हो । ती द...बाँकी
२४ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
पूर्व शिक्षामन्त्री एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय नेता धनीराम (डीआर) पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गर्ने सरकारी कदमको सार्वजनिक रुपमै विरोध गरेका...बाँकी
२२ श्रावण, २०७५ |
रमेश गिरी
‘आमा ! म एकछिन खेलेर आउँछु है’ भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौं महानगरपालिका– ३२, काँडाघारी टाउन प्लानिङस्थित चमेली खड्काका ११ वर्षीय छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने सपना अधूरै रहन पुगेको छ ।
स्कुलमा पनि फुटबलमा नै रुचि राख्ने र घर आएपछि पनि प्रायः खेल्न जाने बालक निशान शनिब...बाँकी
२२ श्रावण, २०७५ |
काठमाडौं, २२ साउन ।
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले जनस्वास्थ्यमा खेलबाड गर्ने कसैलाई पनि नछाडिने र उनीहरुलाई कानुनी दायरामा ल्याएरै छाडिने चेतावनी दिएका छन् ।
‘म्याद (समय) गुज्रेका, सडेगलेका तथा खान नमिल्ने खाद्य सामग्री बेचविखन गर्ने र उत्पादन गर्ने जो–कोहीलाई पनि कालो सूचीमा राख्नोस्, त्य...बाँकी
२२ श्रावण, २०७५ |
काठमाडौं, २२ साउन ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मानवतस्करी, मानव बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीर रुपमा लिएको बताएका छन् ।
इण्डोनेसियाको बालीमा सोमबारदेखि जारी ‘मानवतस्करी, मानव बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री थ...बाँकी
२१ श्रावण, २०७५ |
विष्णु नेपाल
‘नमस्कार ! म भानुभक्त ढकाल । मोरङ क्षेत्र नं. ३ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधित्व गर्छु । म यस समिति (कानुन, न्याय तथा मानवअधिकार समिति) को पदेन सदस्य ।’
‘कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पनि हुँ भन्नुपर्यो नि !’ बैठकस्थलबाट सुझाव आयो ।
नवनियुक्त मन्...बाँकी
१८ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
प्रस्तावित प्रधान न्यायाधीशमा दीपकराज जोशीलाई प्रधान न्यायाधीश बनाउन संसदीय सुनुवाई विशेष समितिले अस्वीकार गरिदिको छ ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले बैठक बहिस्कार गरे पनि दुईतिहाई बहुमतका आधारमा समितिले जोशीलाई अस्वीकृत गरेको हो । समितिमा भएको मतदानमा जोशीका पक्षमा एक भोट पनि खसेन । ...बाँकी
१७ श्रावण, २०७५ |
काठमाडौं, १७ साउन
कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले हालै बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले दुवै घटनाका बारेमा सदनलाई जानकारी ...बाँकी