१३ पुष, २०७८ |
एजेन्सी
चीनमा नै संक्रमित भएका कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै सङ्क्रमणका भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको पनि ती अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार सोमबार मात्र पनि चीनमा कोरोना भाइरसका १८२ जना नयाँ सङ्क्रमित थपिएका छ...बाँकी
२९ मंसिर, २०७८ |
रासस
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सार्वजनिक सम्पर्कमा रहेका बेला उनलाई यही मंगलबार सङ्क्रमित भएका अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको कार्यक्रममा सहभागी भएका थिए । उनीसँगै देशभरी झण्डै एक हज...बाँकी
२३ मंसिर, २०७८ |
रासस
बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै सङ्क्रमित भएका पनि जनाएका छन् । बेलायतको स्वास्थ्य मन्त्रालयद्व...बाँकी
२३ मंसिर, २०७८ |
रासस
इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३९ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १२ जना हराइरहेका यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वीक्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको...बाँकी
१६ मंसिर, २०७८ |
एजेन्सी
कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले बिहीबार आफ्ना जेठा छोरा हुन मानेट सन् २०३० मा आफ्नाे अवकाशपछि प्रधानमन्त्रीको उम्मेदवारमध्ये एक हुने बताएका छन् । ६९ वर्षीय हुनसेनले आफू सन् २०३० सम्म सत्तामा रहने र त्यसपछि आम चुनावमा प्रधानमन्त्री पदको उम्मेदवारमा मानेटको नाम दिने बताएका छन् ।
'म आ...बाँकी
८ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । स्विडेनको संसदले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री भएकी हुन् । निवर्तमान अर्थमन्त्री समेत रहेकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी न...बाँकी
३१ श्रावण, २०७८ |
एजेन्सी
विद्रोही तालिबानले राजधानीबाहेक पूरै देश कब्जामा लिएसँग अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्लाह सलेहले देश छाडेका छन् ।
सत्ता हस्तान्तरणका लागि विद्रोही संगठन तालिवान र सरकारी अधिकारीहरूबीच वार्ता चलिरहेको खबर आइरहेका बेला तालिबानले धम्की दिएको भन्दै राष्ट्रपति–उपराष्ट्रपतिले ...बाँकी
१६ बैशाख, २०७८ |
एजेन्सी
पहिलो अन्तरिक्षयात्री नील आर्मस्ट्रङका सहयात्री समेत रहेका ‘एपोलो– ११’ का पाइलट माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ । १९६९ मा चन्द्रमामा पहिलो सफल यात्रा गर्ने तीन अन्तरिक्षयात्री नील आर्मस्ट्रङ र बज अल्ड्रिनसँगैका एक सदस्य उनको क्यान्सरका कारण बुधबार उनको निधन भएको कोलिन्सका पारिवारिक सदस्...बाँकी
६ फाल्गुन, २०७७ |
एजेन्सी
भारतीय राज्य पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि अज्ञात व्यक्तिले पेट्रोल बम प्रहार गरेका छन् । गम्भीर घाइते भएका उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरी उपचार भैरहेको छ ।
पश्चिम बंगाल राज्यअन्तर्गत पर्ने मुर्सिदावाद जिल्लास्थित निमटिटा स्टेसनबाट कोलकाता जाने रेल चढ्दै गर्दा हुसेनमाथि बम...बाँकी
१९ कार्तिक, २०७७ |
एजेन्सी
अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि जारी निर्वाचनमा यतिबेला विश्वको ध्यान तानिएको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
चुनावअघि गरिएका धेरैजसो सर्वेक्षणमा बाइडेन अगाडि देखिए । मतगणना भइरहँदा ट्रम्पले जित्ने विश्लेषण पनि सुनिन थालिएको छ । यद्यपि अन्तिम ...बाँकी