newskoseli.Com

राष्ट्रपति ट्रम्पमा देखिएन कोरोना : दोस्रो पटकको परीक्षण पनि ‘नेगेटिभ’

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गराएको दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइटहाउसले जनाएको छ । पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा ‘नेगेटिभ’ आएको ह्वाइटहाउसका फिजिसियन सिन कोन्लेले जानकारी दिए । ट्रम्पको कोरोना परीक्षणका...बाँकी

बेलायती प्रधानमन्त्री जोनसनलाई पनि कोरोना !

विश्वभर सन्त्रास मच्चाइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट बेलायती प्रधानमन्त्री बोरिस जोनसन समेत संक्रमित भएको पुष्टि भएको छ । प्रधानमन्त्री जोनसनले शुक्रबार अबेर भिडियोसहितको ‘ट्विट’ पोस्ट गर्दै आफूलाई कोरोना पोजिटिभ भएको सार्वजनिक गरेका हुन् ।पछिल्लो २४ घन्टा आफूलाई ज्वरो आउनुका साथै खोकी लागेको...बाँकी

चिनियाँ–अमेरिकी राष्ट्रपतिबीच वार्तालाप : ट्रम्पले भने– ‘मच रेस्पेक्ट !’

विश्वमहामारीका रूपमा फैलिइरहेको कोरोनाभाइरसको नियन्त्रणका सम्बन्धीमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वार्तालाप र छलफल भएको अमेरिकी राष्ट्रपति ट्रम्पले जनाएका छन् । ‘भर्खरै चीनका राष्ट्रपति सी जिनपिङसँग धेरै राम्रो कुराकानी भयो,’ सामाजिक सञ्जाल ‘ट्विटर’ मा शुक्र...बाँकी

कोभिड–१९ : गरिब र श्रमिकका लागि भारतद्वारा १.७ लाख करोडको राहत प्याकेज घोषणा

कोरोनाभाइरस (कोभिड– १९) को महामारीको प्रभावलाई कम गर्न सरकारले आह्वान गरेको २१ दिने देशव्यापी तालाबन्दीमा गरिब र आप्रवासी श्रमिकका लागि लक्षित गरी बिहीबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले राहत प्याकेजको घोषणा गरेकी छन् । वित्तमन्त्री सीतारमणले भनिन्– ‘कोरोनाभाइरसको सङ्क्रमणविरूद्ध अग्रपङ्क्त...बाँकी

अमेरिकामा कोरोनाबाट मर्ने हजार नाघे : राष्ट्रपति भन्छन्– ‘हाम्रो मुलुक बन्द गर्न बनाइएको होइन’

कोरोनाभाइरसको महामारीका कारण संयुक्त राज्य अमेरिकामा मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । तैपनि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने ‘हाम्रो मुलुक बन्द गर्नका लागि निर्माण भएको होइन’ भन्दै अमेरिकी नागरिकलाई ‘...बाँकी

कोरोना अपडेट : कहाँ कस्तो प्रभाव ? इटाली र स्पेन बढी प्रभावित (तथ्यांकसहित)

यतिबेला युरोपियन राष्ट्रहरुमा नोबेल कोरोनाभाइरस (कोभिड– १९) तीब्र गतिमा फैलिइरहेका छ । विश्वभर हालसम्म करिव ३ लाख ३६ हजार व्यक्ति कोरोना संक्रमित देखिएका छन् र १४ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै प्रभावित इटालीमा सोमबार भने अघिल्लो दिनको तुलनामा मृत्युदर केही घटेको छ । सोमबार...बाँकी

४ बलात्कारीले पाए मृत्युदण्ड : फाँसीअघि के–के भयो ?

भारतमा सन् २०१२ मा भएको निर्भया माथिको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहान मृत्युदण्ड दिइएको छ । उनीहरुलाई मृत्युदण्ड दिइएपछि ‘न्यायको जित भएको’ प्रतिक्रिया निर्भयाकी आमाले दिएकी छन् । दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारै जनालाई मृत्युदण्ड दिइएको समाचार एजेन्सी प्रेस ट्रस्...बाँकी

चीनले सोध्यो : के–के चाहिन्छ नेपाललाई ?

छिमेकी मुलुक चीनले नेपालका लागि आवश्यक पर्ने मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव गरेको छ । नेपालका लागि के–के सामग्री र प्राविधिक सहयोग आवश्यक पर्छ, त्यसबारे व्यवस्थित माग राख्न चीनले भनेको छ । भाइरस प्रभावित अन्य मुलुकहरूलाई सहयोगको मात्रा बढाइरहेको चीनले नेपालमा पनि सम्भावित ...बाँकी

चीनले गर्‍यो ‘कोरोना महामारी’ अन्त्यको घोषणा

विश्वमै सबैभन्दा पहिले कोरोना महामारी देखा परेको राष्ट्र चीनले सो देशमा अब उक्त ‘नोबेल कोरोना भाइरसको महामारी’ अन्त्य भएको घोषणा गरेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार सो महामारी अन्त्य भएको घोषणा गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनमा वुहान र बाहिर समेत...बाँकी

२८ जनाको मृत्युपछि रोकियो दिल्लीको हिंसा

भारत सरकारले ल्याएको विवादास्पद नागरिकता कानुनको विरोध र समर्थनमा राजधानी दिल्लीमा भड्किएको हिंसा २८ जनाको मृत्युपछि बल्ल रोकिएको छ । हिंसाग्रस्त क्षेत्रहरुमा अहिले कुनै अप्रिय घटना भएका छैनन् र त्यहाँ सवारी साधनहरु पनि चल्न थालेका छन् । दिल्लीको उत्तरपूर्वी क्षेत्रमा भड्किएको हिंसामा अहिलेसम्म म...बाँकी