newskoseli.Com

भारतीय विदेशमन्त्री सुष्मा स्वराज चढेको विमान ‘हरायो’ !

  भारतीय विदेशमन्त्री सुष्मा स्वराज ब्रिक्स देशको सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेकी छन् । स्वराजले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँग भेट गरेकी छन् । यसैबीच, शनिबार दक्षिण अफ्रिकाको यात्राको क्रममा सुष्मा चढेको विमान १४ मिनेटसम्म सम्पर्कमा नरहेपछि स्थिति तनावग्रस्त भएको ब...बाँकी

क्याफेमा बम विष्फोट, ४ को मृत्यु

  इराकको राजधानी बग्दादस्थित एक क्याफेमा अज्ञात व्यक्तिले बम हानेर खाना खाइरहेका चार व्यक्तिको हत्या गरेका छन् । आत्मघाती बम आक्रमणमा परी अरु पनि कयौँ व्यक्तिलाई घाइते बनाइएको छ । मुस्लिम राष्ट्रहरुमा हाल महिनाभरि नै रमाजान ब्रत चलिरहेको छ । एक महिनासम्म चल्ने ब्रतका क्रममा पनि दैनिकजसो ह...बाँकी

इरानमाथि ‘इतिहासकै सबैभन्दा कडा’ प्रतिबन्ध लगाउने अमेरिकाको ‘संकल्प’

  अमेरिकाले इरानामाथि ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने त्यहाँका विदेशमन्त्रीले बताएका छन् । वासिङ्टनमा माइक पोम्पियोले नयाँ नीतिबारे जानकारी दिँदै कडा प्रतिबन्धपश्चात् इरान ‘आफ्नो अर्थव्यवस्थालाई जिउँदो राख्नका लागि संघर्ष’ गरिरहेको देख्न सकिने बताए । उनले भने– ‘इरानको आक्रामक व्य...बाँकी

विमान दुर्घटनामा १ सयभन्दा बढीको मृत्यु, ३ गम्भीर घाइते

  ल्याटिन अमेरिकी मुलुक क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ । तीन जना मात्रै बाँच्न सफल भएका छन् र उनीहरू समेत गम्भीर घाइते छन् । बोइङ ७३७ विमान क्युबाको उत्तरी सहर ओल्गिनतर्फ गइरहेको थियो । प्रत्यक्षदर्शीहरूका...बाँकी

बलात्कारपछि जलाएर किशोरीको हत्या !

भारतको झरखण्ड राज्यकी एक किशोरीलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ । आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबु–आमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाइएको प्रहरीलई उद्धृत गर्दै बीबीसीले जनाएको छ । किशोरीको सामूहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्ध सहित १४ जना...बाँकी

प्रतिघन्टा १२० किमीको आँधी : ८१ जनाको मृत्यु, सयाैं घाइते

  बुधबार भारतको राजस्थान र उत्तर प्रदेशमा आएको आँधीले निकै नोक्सानी पुर्‍याएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा ३६ जना र उत्तर प्रदेशमा ४५ जनाको मृत्यु भएको छ । आँधीका कारण १ सय ४० भन्दा बढी मानिसहरु घाइते भएका छन् । आँधी २० किमी प्रतिघन्टाको गतिमा आएको थियो । आँधीको कारण कयाैं रुख र बिज...बाँकी

बम हमलामा ८ पत्रकारसहित २५ मारिए, ४५ घाइते

  बम विस्फोटका दुई घटनामा फ्रान्सेली समाचार संस्था एएफपीका फोटोग्राफर साह मराईसहित ८ पत्रकार समेत कम्तिमा २५ जना मारिएका छन् । साेमबार अफगानिस्तानमा भएका यी आक्रमणका क्रममा आक्रमणकारीले पहिलो विस्फोट मोटरसाइकलमा गराएका छन् । १५ मिनेटपछि धेरै पत्रकारहरु समेत भएको ठाउँमा अर्को विस्फोट गराइए...बाँकी

नांगै आएर रेस्टुरेन्टमा गोली चलाउँदा ४ को मृत्यु…

अमेरिकी राज्य टेनेसीको न्यासभिल सहरको बाहिरी इलाकास्थित एक रेस्टुरेन्टमा नग्न बन्दुकधारीले गोलीबारी गर्दा चारको मृत्यु भएको छ । हमलाकारी स्थानीय समयानुसार बिहान ३ बजेर २५ मिनेटमा न्यासभिलको दक्षिण–पूर्वी उपनगर एनिटोचको व्याफले हाउसमा छिरेर सेमी अटोमेटिक राइफलद्वारा गोलीबारी सुरु गरेको बीबीसीले जन...बाँकी

प्रधान न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव दर्ता

भारतीय प्रधान न्यायाधीश दीपक मिश्रविरुद्ध भारतको माथिल्लो सदन राज्यसभामा महाभियोगको प्रस्ताव दर्ता भएको छ । कंग्रेस पार्टीको नेतृत्वमा सात वटा विपक्षी दलहरुले सामूहिक रुपमा उपराष्ट्रपति एवं राज्यसभाका अध्यक्ष वेन्कैया नायडूलाई प्रस्ताव बुझाएका हुन् । महाभियोग प्रस्ताव दर्ता गराएसँगै गरिएको पत्रका...बाँकी

जन्ती सवार गाडी दुर्घटना : २१ को मृत्यु, १२ घाइते

वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । भारतमा मध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट मिनी ट्रक तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मध्य प्रदेशको राजधानी भूपालबाट ५ सय ७३ किलोमिटर टा...बाँकी