२० असार, २०७३ |
न्यूजकोसेली संवाददाता
अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘अल कायदा’ ले भारतमा हमला गर्न आफ्ना लडाकुलाई निर्देशन दिएको छ । युरोपमा जस्तै हमला भारतमा गर्न लडाकुहरुलाई अल कायदाले निर्देशन दिएको बताइएको छ ।
टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार अल कायदाको भारतीय उपमहाद्वीपका प्रमुख असीम उमरले सन्देश जारी गर्दै भारतमा हमल...बाँकी
१९ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
एउटा सर्प मारेको आरोपमा भारतमा एक दलितको हत्या भएको छ । समाचारमा जनाईएअनुसार भारतको मध्यप्रदेश राज्यमा यस्तो घटना घटेको हो
मध्यप्रदेश प्रहरीको भनाईमा मुरैना ज़िल्लामा एक दलितको हत्या भयो किनकि उसले एउटा साँपलाई मारेको थिायो । दलीत हत्या आरोपमा १० जना बिरुद्ध मुद्धा चलाईएको छ ।
आफ्नो घरमा निस्क...बाँकी
१८ असार, २०७३ |
बङ्गलादेशको राजधानी ढाकामा रहेको एक रेष्टुरेन्टबाट शनिबार बिहानीपख आतङ्ककारीहरुले कब्जामा लिएकामध्ये २० जनाको ज्यान गएको समाचार छ ।
उनीहरुलाई आतङ्ककारीले नियन्त्रणमा लिएका थिए । ती नियन्त्रणमा लिइएका नागरिकमध्ये २० जना बिदेशी मारिएका एकजना सैनिक जर्नेलले जनाएका छन् ।
राजधानी ढाकामा रहेको एक विदेशी...बाँकी
१७ असार, २०७३ |
अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको दुई वटा आत्मघाती आक्रमणको पाकिस्तानले निन्दा गरेको छ । आक्रमणमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु हुनुको साथै ५८ जना घाइते भएका छन् ।
आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएका छन् । स्थानीय समयाअनुसार बिहीबार बिहान ११ बजे भएको सो आक्रमणको तालिवान ...बाँकी
१७ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
बंगलादेशमा एक हिन्दू पूजारीको हत्या भएको छ । बिहानको पूजा गर्ने तयारीमा रहेका पूजारीको घाँटी रेटेर हत्या भएको हो ।
मोटरसाइकलमा आएका तीन जनाको समूहले उनको घाँटी रेटेर हत्या गरेको बताइएको छ । हत्यापछि उनीहरु फरार भएका छन् ।
हत्याको कारण खुल्न नसके पनि इस्लामिक कट्टरपन्थीको हात रहेको हुनसक्ने आशं...बाँकी
१३ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
गत वर्ष मात्रै एमटीसीआरको सदस्यता पाउनका लागि निवेदन दिएको भारतले आज मिसाइल टेक्नोलोजी कन्ट्रोल रिजीम (एमटीसीआर) को सदस्यता हातपारेको छ ।
फ्रान्सको राजधानी पेरिसमा भएको एमटीसीआरको बैठकले भारतलाई सदस्यता दिने निर्णय गरेको थियो ।
भारतीय विदेश सचिव एस जयशंकरले सोमबार नयाँदिल्लीमा फ्रान्स, नेदरल्य...बाँकी
१३ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
चीनमा सीसाको पुल तयार भएको छ । हालै एक समारोहबीच पुल उदघाटन गरिएको छ ।
उद्घाटन अघि उक्त पुलमा जडित सीसामा घनले हिर्काएर परीक्षण गरिएको थियो । यस कार्यका लागि केही युवा–युवती परिचालन गरिएको थियो ।
हेनान प्रान्तस्थित युन्ताई पहाडमा ४३० मिटर लामो पुल बनाइएको हो । झोलुंगे शैलीमा बनाइ...बाँकी
८ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
भारतको बिहारमा चट्याङ लागेर एकैदिन २९ जनाको ज्यान गएको छ । मंगलबार बिहारको राजधानी पटनालगायत अरु ८ जिल्लामा गरी २९ जनाको मृत्यु भएको हो ।
बिहारमा केही दिनदेखिको अविरल वर्षाकाक्रममा परेको चट्याङमा अरु ९ जना घाइते भएका छन् । बिहार सरकारले मृतकका परिवारलाई चार–चार लाख भारतीय रुपैयाँ उपलब्ध गराएको छ ...बाँकी
८ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
भारतको चन्डीगढ राज्यका किसानले अनौठो तरिकाले विरोध प्रदर्शन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गर्न उनीहरुले रगतसहित प्रदर्शन गरेका हुन् ।
सरकारका नीति किसानविरोधी भएको उनीहरुको आरोप थियो । राज्य सरकार र केन्द्र सरकारले किसानको हक हितलाई ध्यान दिन नसकेको आरोप लगाउँदै किस...बाँकी
२ असार, २०७३ |
न्युजकोसेली संवाददाता
भारतको हरियाणामा एक कैदीले प्रहरीमा भर्ना हुन आवेदन दिएपछि पुलिस प्रशासनलाई नै सास्ती भएको छ । जीतेन्द्र नाम गरेका युवाले प्रहरीमा भर्नाका लागि आवेदन दिएका थिए ।
यसबीचमै उनी हत्याको कोसिस गरेको आरोपमा एक महिना अघि पक्राउ परे । जेल प्रशासनसँग अनुमति लिएर उनी प्रहरी भर्नाका लागि निर्धारित फिजिकल पर...बाँकी