newskoseli.Com

‘बरु जागिर छाड्छौं, छाउ भएका बेला पढाउन जाँदैनौं’

अछामको साँफेबगर नगरपालिका– ३, डिक्रेनीको मष्टामाडाैंं प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ । विद्यालय नजिकै रहेको...बाँकी

नियोगका र विदेशी सम्बन्धनका विद्यालय बन्द गराउन आयोगको प्रस्ताव

उच्चस्तरीय शिक्षा आयोगले कूटनीतिक नियोगका र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका कारण त्यस्ता विद्यालयलाई क्रमशः बन्द गराउन प्रस्ताव गरेको छ । जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन आयोगले प्रारम्भिक सिफारिस गरेको छ । आयोग...बाँकी

कक्षा ११ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३ लाख ४७ हजार ७ सय ४८ विद्यार्थी सहभागी भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको उनले जानकारी दिए । असारमा भएको उक...बाँकी

बाबुराम पोखरेलेको सम्मानमा मंगलबार निजी विद्यालय बन्द

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालले मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ । प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधनमा प्याब्सनको आइतबार बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिएका...बाँकी

शिक्षिकाको मासिक तलब जम्मा १ हजार !

विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? कसैले जिज्ञासा राखे सहजै उत्तर आउँछ, १० हजार रूपैयाँभन्दा माथि नै होला । तर, कञ्चनपुरको पुनर्वास नगरपालिका– ८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदै आएकी एक शिक्षिकाले मासिक १ हजार रूपैयाँ मात्र तलब पाउँदै आएकी छन् । विद्यालयको आन्तर...बाँकी

पूर्वविद्यार्थीको पुनर्मिलनबाट विद्यालयलार्इ जुट्यो करोडभन्दा बढी

धार्मिक क्षेत्रमा जस्तै सामुदायिक विद्यालयको स्तर वृद्धिका लागि पनि महायज्ञ आयोजना गर्ने होड म्याग्दीमा निकै पुरानो हो । जिल्लाका दर्जनौं शैक्षिक संस्थामा शैक्षिक तथा भौतिक विकासका निमित्त महायज्ञ सम्पन्न भइसकेका छन् । सामुदायिक विद्यालयमा आर्थिक संकलन गर्ने माध्यम बनेको महायज्ञबाट ठूलो रकम संकलन...बाँकी

परीक्षाअघि नै प्रश्नपत्र आउट : पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड

पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा बिहीबार विद्यार्थीले तोडफोड गरेका छन् । परीक्षा हुनुभन्दा अगाडि नै प्रश्नपत्र बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जीपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन् । तोडफोडबाट कार...बाँकी

कोपिला स्कुलले गर्‍यो डान्स् एन्ड सिङ्गिङ कम्पिटिसन

सानागाउँस्थित कोपिला इङलिस् बोर्डिङ स्कुलले डान्स एन्ड सिङ्गिङ कम्पिटिसन सम्पन्न गरेको छ । स्कुल प्रांगणमा बुधबार भएको उक्त कार्यक्रमको उदघाटन प्रधानाध्यापक रत्न महर्जनले गरेका थिए । कम्पिटिसनमा प्रथम हुनेलाई १ हजार ५ सय रूपैयाँ, द्वितीय हुनेलाई १ हजार रूपैयाँ, तृतीय हुनेलाई ७ सय रूपैयाँ र कन्सोल...बाँकी

शिक्षकका बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनुपर्ने निर्णय भएको छ । कावासोती– ३ स्थित जीवनज्योति माविमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई नजिकको सामुदायिक विद्यालय वा आफैंले अध्यापन गराउने विद्यालयमा अध्ययन गराउनुपर्ने नि...बाँकी

अस्थायी शिक्षक पद नै सधैंका लागि अन्त्य हुन्छ : शिक्षामन्त्री

सरकार अस्थायी शिक्षक पद सदाका लागि अन्त्य गर्ने तयारीमा सरकार जुटेको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले बताएका छन् । नेपाल शिक्षक संघ कास्कीको आठौं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई मंगलबार पदस्थापन गराउँदै शिक्षामन्त्री श्रेष्ठले परस्परागत शिक्षा नियमाव...बाँकी