१३ आश्विन, २०७३ |
बोहोरागाउँस्थित रत्नचुँडेश्वर उच्च माविको पुस्तकालयका लागि थप पुस्तक सहयोग प्राप्त भएको छ । ‘डेभलपमेन्ट फर पिस’ टेक्सासको सहयोगमा स्थानीय कर्णाली स्पोर्टस् क्लबले पुस्तकालयका लागि पुस्तक सहयोग गरेको हो ।
कथा, कविता, निबन्ध, उपन्यास, एकाङ्की, बाल शिक्षा, बाल कथा सङ्ग्रहलगायतका विभिन्न विधाका १ ...बाँकी
९ आश्विन, २०७३ |
दार्चुलाको लटिनाथमा रहेको लटिनाथ क्याम्पसमा गरिएको तालाबन्दी २८ दिनपछि अाइतबार खोलिएको छ । तालाबन्दी गर्ने पक्षले क्याम्पसमा लगाएको ताला खोलेको हो ।
क्याम्पसमा नियमानुसार साधारण सभा नबोलाएको, सञ्चालक समिति गठन नगरेको जस्ता कारण देखाएर असन्तुष्ट अभिभावकले गत भदौ १४ गते क्याम्पसमा तालाबन्दी गरेका थ...बाँकी
८ आश्विन, २०७३ |
प्रकाश सिलवाल
पर्याप्त बजेट नहुँदा ३ वर्षभित्र विद्यालय पुनःनिर्माण गर्ने सरकारी लक्ष्य पूरा हुन कठिन देखिएको छ ।
क्षतिग्रस्त विद्यालयमा नयाँ पक्की भवन निर्माणका लागि ढाँचा तयार भए पनि आवश्यक बजेट निकासा नहुँदा तोकिएको समयमा विद्यालय पुनःनिर्माण हुन कठिन देखिएको हो । भवन निर्माणका लागि केही वर्ष लाग्ने भएकाले पन...बाँकी
२ आश्विन, २०७३ |
पुडासैनी मैत्री समाजले कागेश्वरी मनहरा नगरपालिकास्थित बाल राष्ट्रिय निम्नमाविमा अध्ययनरत १ सय ९१ विद्यार्थीलाई सहयोग गरेको छ ।
उनीहरुलाई किताब बोक्ने झोला, स्वेटर, जुत्ता र मोजा वितरण गरिनाका साथै विद्यालय भवनको बाहिरी र भित्री भागमा रङरोङ्गन समेत गरी एक माइक उपलब्ध गराइयो । करिब ५५ वर्ष अगाडि...बाँकी
२६ भाद्र, २०७३ |
बनेपा, २६ भदौ
काभ्रेपलाञ्चोकको वाल्टिङ गाविस–५ मा मात्रै बसोबास रहेका लोपोन्मुख हायु जातिका बालबालिकाको शिक्षामा पहुँच बढ्दै गएको छ ।
लोपोन्मुख जातिको संरक्षण गर्ने घोषित कार्यक्रम अनुसार जनही २ हजार प्रदान गर्ने भएपछि हायु जातिका अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन थालेका छन् ।
वाल्टिङस्थित पञ्चकन...बाँकी
२५ भाद्र, २०७३ |
खोटाङ, २५ भदौ
१ नगरपालिका र २ गाविसलाई पूर्ण साक्षर घोषणा गरिएपछि अब यहाँका ६४ गाविस र नगरपालिका पूर्ण साक्षर जिल्ला भएका छन् ।
सरकारले तोकेको मापदण्ड पूरा गरेपछि दिक्तेल नगरपालिका तथा बुइपा र च्यास्मिटार गाविसलाई पूर्ण साक्षर घोषणा गरिएको हो । गाविस तथा नगरपालिकामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ...बाँकी
२४ भाद्र, २०७३ |
त्रिशूली(नुवाकोट), २४ भदौ ।
विद्यार्थीका लागि अप्ठ्यारो विषय भनेर चिनिने अङ्ग्रेजी, गणित र विज्ञान विषयको सिकाइलाई प्रभावकारी बनाउन त्रिशुलीका १० विद्यालयमा भर्चुअल कक्षा सञ्चालन हुने भएको छ ।
जिल्लामा शैक्षिक जनशक्ति विकास केन्द्रले सो कक्षा सञ्चालन गर्ने भएको हो । जिल्लामा १० विद्यालयमा यसै आवदेखि कक्षा स्थापना गरी कक्षा सञ...बाँकी
२४ भाद्र, २०७३ |
धादिङ, २४ भदौ
३७औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा क्षेत्रमा आ–आफ्ना क्षेत्रबाट शिक्षाको विकासमा योगदान पुर्याएबापत ४८ जनालाई पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुनेमा कर्मचारी ४, शिक्षाप्रेमी ३, विद्यालय ९, शिक्षक २१ र दीर्घसेवी शिक्षक ११ जना रहेका छन् । पुरस्कृत हुनेलाई स...बाँकी
२४ भाद्र, २०७३ |
कञ्चनपुर, २४ भदौ
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका ३ जना डिनको पदावधि एकै साथ सकिएको छ ।
४ वर्षअघि नियुक्त भएका विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा. डा. भवानीचन्द ठकुरी, वाणिज्य सङ्कायका डिन प्रा. भारती जोशी र शिक्षा शास्त्र सङ्कायका डिन प्रा. डा. नारद पाण्डेयको पदावधि सकिएको हो ।
सुदूरपश्चिमाञ्...बाँकी
२३ भाद्र, २०७३ |
न्यूजकोसेली संवाददाता
३७ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५० औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा अछाम जिल्ला शिक्षा कार्यालयले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।
जिल्ला शिक्षा कार्यालय अछामले शिक्षा दिवसको अवसरमा आयोजित एक समारोहमा शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उनीहरुलाई सम्मान गरेको हो ।
...बाँकी