२६ मंसिर, २०७५ |
रुकुम पश्चिम, २६ मङ्सिर ।
मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेको छ ।
बाँफिकोट गाउँपालिका– ४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो ।
सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकामा गम्भीर चोट लागेको छ । उक्त समूहले ...बाँकी
२४ मंसिर, २०७५ |
काठमाडौं २४ मंसिर।
काठमाडौंको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।
प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
होटलमा यौन व्यवसाय चला...बाँकी
२४ मंसिर, २०७५ |
न्युजकोसेली संवाददाता
इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन तथा वरिष्ठ इन्जिनियर बाबुराम भट्टराईको सोमबार नवौं स्मृति दिवस मनाइयो ।
इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकको डिन कार्यालयस्थित बाबुराम भट्टराई स्मृति सभाकक्षमा आयोजित स्मृति दिवसका अवसरमा २०७५ को इन्जिनियरिङ प्रवेश परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट भएकी रश्म...बाँकी
२१ मंसिर, २०७५ |
काठमाडौं, २१ मङ्सिर ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएकोमा विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै अध्यक्ष कट्टेलले शुक्रबार सर्वोच्चमा दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता ...बाँकी
२१ मंसिर, २०७५ |
काठमाडौं २१ मङ्सिर ।
जापानी सम्राट अकिहितोको ८५औं जन्मदिनका अवसरमा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शुक्रबार स्वागत समारोहको आयोजना गरे ।
समारोहलाई सम्बोधन गर्दै जापानी राजदूत मासामिची साइगोले जापान नेपालको एक हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिकलगायतका व...बाँकी
२० मंसिर, २०७५ |
बेनी, २० मङ्सिर ।
निर्माण व्यवसायी सङ्घभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । सङ्घ, म्याग्दीको असन्तुष्ट पक्षले वर्तमान कार्यसमिति र साधारणसभाप्रति वैधानिकताको प्रश्न उठाएको छ भने दुवै समूहले बेनीमा छुट्टाछुट्टै भेला समेत आह्वान गरेका छन् ।
असोजमा सम्पन्न सङ्घको राष्ट्रिय अधिवेशनका लागि प्रतिनिधि छनोटप्रति असन्तुष्...बाँकी
१९ मंसिर, २०७५ |
काठमाडौं, १९ मङ्सिर
उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार बिदाइ भेट गरेका छन् ।
उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको छ ।
सो अवसरमा उपराष्ट्रपति पुनले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहय...बाँकी
१९ मंसिर, २०७५ |
काठमाडौं १९ मङ्सिर ।
संघीय संसद संसदीय सुनुवाइ समितिले चार मुलुकका लागि प्रस्तावित राजदूतको आगामी आइतबार संसदीय सुनुवाइ गर्ने भएको छ ।
समितिको आजको बैठकले प्रस्तावित भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि सिफारिश राजदूतको संसदीय सुनुवाइ आगामी आइतबार गर्ने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ...बाँकी
१९ मंसिर, २०७५ |
राजविराज, १९ मङ्सिर ।
विद्युत् चोरी गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट मङ्गलबार आठ जना पक्राउ परेका छन् ।
विद्युतको पोलमा अङ्कुश लगाई विद्युत् चोरी गरेको आरोपमा उनीहरुलाई नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले पक्राउ गरिएको विद्युत् प्राधिकरण कार्यालयका प्...बाँकी
१८ मंसिर, २०७५ |
खडानन्द अधिकारी/रासस
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ गृहजिल्ला कालिकोट पुगेका छन् ।
पूर्वमन्त्री समेत रहेका प्रकाण्डले गृहजिल्लामा मंगलबार पार्टीका समर्थक–शुभेच्छुक तथा विभिन्न पक्षसँग राजनीतिक भेटघाट गरे । उनले पत्रकारहरुस...बाँकी