१६ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
गरिबी निवारण कोषमा लामो समयदेखि करारमा कार्यरत ५७ जना कर्मचारीलाई एकैसाथ बिदाई गरियो ।
कोषलाई पुनर्संरचना गर्ने सरकारको नीतिबमोजिम सोमबार कोषका उपाध्यक्ष निर्मल भट्टराई र कार्यकारी निर्देशक रहेका नेपाल सरकारका सहसचिव छवि रिजालले एक समारोह आयोजना गरेर सबै कर्मचारीलाई सबैलाई बिदाई गरेका हुन् । उपाध...बाँकी
१६ पुष, २०७५ |
काठमाडौं, १६ पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गठन गरेको एकता कार्यदल कार्यदलले एकता प्रक्रियामा बाँकी रहेका काम १० दिनभित्र टुङ्ग्याउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रक्रियामा बा...बाँकी
१६ पुष, २०७५ |
भक्तपुर, १६ पुस ।
दोस्रो भक्तपुर जिल्लाव्यापी धिमे बाजा प्रतियोगिता, २०७५ को उपाधि सूर्यविनायक नगरपालिका– १, सिरुटारस्थित लुनिभाः धिमे खलः ले हात पारेको छ ।
सरस्वती कला केन्द्रले सूर्यविनायक नगरपालिकाको चित्रपुरमा आयोजना गरेको प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलः ले १५ हजार नगर पुरस्कार सहित उपाधि हात प...बाँकी
१६ पुष, २०७५ |
हेटौंडा, १६ पुस ।
प्रदेश– ३ सरकारले ‘निश्चित दक्षता हासिल गरेका’ करिव २ सय युवालाई स्वयंमसेवीका रुपमा परिचालन गर्दै राज्यकोषबाट रकम बाँड्ने मेसो मिलाएको खबर छ ।
प्रदेश– ३ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पुस महिनाबाटै स्वयंमसेवक परिचालन सुरु हुन लागेको छ । यो कार्यक्रमले प्रदेशको कर्मचारी समस्याला...बाँकी
१६ पुष, २०७५ |
काठमाडौं, १६ पुस ।
नयाँ व्यवस्थाअनुसार गाउँपालिका वा नगरपालिका वा उपमहानगरपालिका वा महानगरपालिकाका उपाध्यक्ष या उपप्रमुखको नेतृत्वमा सञ्चालन हुन थालेका ‘न्यायिक समिति’ हरूबाट ‘अदालत र न्यायाधीशहरूबाट हुनुपर्ने न्यायिक कामकाज हुन नसक्ने’ दावी गर्दै सर्वोच्च अदालतमा मुद्धा दर्ता गरिएको छ ।
पालिका उपप्रमुखबाट न्यायाधी...बाँकी
१५ पुष, २०७५ |
काठमाडौं, १५ पुस ।
आइतबार राजधानी उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर नै चिसो बढेको छ ।
पछिल्लो विवरण अनुसार आइतबार काठमाडौंको न्यूनतम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस तापक्रम रहेको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्...बाँकी
१५ पुष, २०७५ |
काठमाडौं, १५ पुस ।
राजधानीस्थित तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिले घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
जनताका गुनासा तथा समस्या बुझ्न जनप्रतिनिधिहरु आफैं नै जनताको घरदैलोमा पुग्ने भएका हुन् । तारकेश्वर– ९ का वडाध्यक्ष बलराम सिटौलाका अनुसार नागरिकका समस्या सजिलै सम्बोधन गर्न सक्ने उद्देश्यले सो कार्यक्रम सञ्च...बाँकी
१५ पुष, २०७५ |
बनियानी, १५ पुस ।
झापाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले २ सय २३ ग्राम खैरो हेरोइन सहित चार जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका– ५ बाट पाँचथर घर भई दमक– ६ मा डेरा गरी बस्ने ३६ वर्षीय सङ्ग्राम लिम्बूलाई शनिबार दिउँसो ३१ ग्राम खैरो हेरोइन सहित पक्रा...बाँकी
१५ पुष, २०७५ |
गौशाला (महोत्तरी), १५ पुस ।
भङ्गाहा नगरपालिका– २ स्थित सिंग्याही बजारमा आमाछोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु हुनुका साथै छोरा गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी भङ्गाहा नगरपालिका– २, बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंहको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्...बाँकी
१४ पुष, २०७५ |
काठमाडौं, १४ पुस ।
राजधानीको गोकर्णेश्वर नगरपालिका– ४ स्थित भगवती उलन कारखानामा आगलागी हुँदा करिव २ करोड रूपैयाँभन्दा बढीको क्षति भएको छ ।
कारखानाको ऊन पेल्ने यन्त्रमा शुक्रबार विद्युत् प्रवाह भई आगलागी हुँदा जेनेरेटर, मेसिन, ऊन बनाउने कच्चा पदार्थ समेत जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले शनिबार जनाएको छ ।
त...बाँकी