१३ मंसिर, २०७५ |
दमौली, १३ मङ्सिर ।
तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला परेका छन् । एक हप्तादेखि बेपत्ता रहेका उनी बुधबार साँझ व्यास नगरपालिका– १३, बेनीकोटस्थित जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् ।
नेपाली कांङ्ग्रेसको रिसिङ गाउँपालिका– १, का सदस्य समेत रहेका ६६ वर्षीय आले मङ्सिर ५ देखि ...बाँकी
१२ मंसिर, २०७५ |
गौशाला, १२ मङ्सिर ।
आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
प्रहरीका अनुसार पक्राउ परेका साहले २०७० भदौ १८ मा आफ्नै श्रीमती सञ्जुदेवी साहको ह...बाँकी
१२ मंसिर, २०७५ |
विराटनगर, १२ मङ्सिर ।
भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङ्कर चालकलाई नेपाल आयल निगम विराटनगरले कारबाही गरेको छ ।
भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नम्बरको ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटामै २ हजार ४ सय ८४ लिटर डिजल चोरी गरी बिक्री गरेको जानकारी विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले दिएक...बाँकी
१२ मंसिर, २०७५ |
दुल्लु, १२ मङ्सिर ।
सुर्खेतबाट ठाटीकाँध गाउँपालिका– ३, बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जिप बुधबार बिहान ८ बजे दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । सोही गाउँपालिका– ३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ व...बाँकी
११ मंसिर, २०७५ |
तौलिहवा, ११ मङ्सिर ।
नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि दुबै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारतको सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ ।
बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपाय, सूचनाक...बाँकी
११ मंसिर, २०७५ |
काठमाडौं, ११ मङ्सिर ।
पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आ.व. मा ‘मापसे’ गरी सवारी साधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आ.व. २०७४/७५ मा ३ सय २६ महिलाले म...बाँकी
११ मंसिर, २०७५ |
चरिकोट (दोलखा), ११ मङ्सिर ।
जिरी नगरपालिका– ९, ठूलोपातल, सल्लेका ३५ वर्षीय तस्बिर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् ।
ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतीमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्...बाँकी
१० मंसिर, २०७५ |
वीरगञ्ज, १० मंसिर ।
उपभोक्तालाई कम पेट्रोलियम पदार्थ दिएर ठगी गरेको अभियोगमा बारा, कलैयाका चारवटा पेट्रोल पम्पलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले कार्बाही गरेको छ ।
सो कार्यालयले केही दिनअघि स्थानीय प्रहरी प्रशासनको सहयोगमा गरेको अनुगमनबाट बारा जिल्लाको कलैया उपमहानगरपालिका भित्र सञ्चानमा रहेका पेट्र...बाँकी
८ मंसिर, २०७५ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड आफूहरुका लागि नयाँ पात्र नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय संयोजक गोपाल किराँतीले उनीहरुविरुद्ध कटाक्ष गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शनिबार आयोजना गरेको जनस...बाँकी
८ मंसिर, २०७५ |
चरिकोट, ८ मंसिर ।
दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोक मन्दिर दर्शन गर्न आएका एक पर्यटकको लेक लागेर मृत्यु भएको छ ।
काठमाडौंको काँडाघारीबाट दर्शन गर्न आएका ५८ वर्षीय कृष्णप्रसाद गौतमको शनिबार मृत्यु भएको हो । अत्यधिक चिसो र लेक लागेका कारण गौतमको मृत्यु भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक बासुदेव पा...बाँकी