newskoseli.Com

‘दलित’ भएकैले राजधानीमा कोठा पाउन अझै मुश्किल !

राजधानीमा कोठा खोज्न हिँडेको महिना दिनपछि पर्वतका सागर परियारले अनामनगरमा बल्लतल्ल दुई वटा कोठा फेला पारे । कोठाका लागि उनले १ हजार रूपैयाँ बैना दिएको ३ दिनपछि कोठा नसर्दै घरबेटी (सुनीता घिमिरे) ले सागरको ‘जात’ सोधिन् । सागरले आफ्नो ‘जात’ बताइदिए । त्यसपछि ‘कोठा त आफ्नै लागि चाहियो’ भन्दै बैना फि...बाँकी

टेलिकमले ल्यायो नयाँ ‘एप’ : के–के छन् यसका सुविधा र विशेषता ?

नेपाल टेलिकमले आफ्नो ‘नेपाल टेलिकम’ नामक मोबाइल ‘एप’ लाई परिमार्जन गरी नयाँ स्वरूपमा प्रस्तुत गरेको छ । नयाँ ‘एप’ मार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएललगायतका सेवाबारे जानकारी प्राप्त गर्न सकिने जानकारी टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले दिइन् । पछिल्लो समयमा विभिन्न प्रकारका ‘...बाँकी

धन्न बाँचे पत्रकार सापकोटा : मस्तिष्काघातलगत्तै उपचार

पत्रकार राजेश सापकोटालाई मस्तिष्काघात भएपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सुरु गरिएको छ । कात्तिक २३ गते भाइटीकाको दिन अपराह्न अकस्मात् शरीरको दाहिने भाग नचलेपछि परिवारका सदस्यले उनलाई बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पुर्‍याएका थिए । मुटुमा कुनै समस्या नदेखिएपछि गङ्गाल...बाँकी

प्रहरीले पायो ‘डिजिटल गभर्नेन्स अवार्ड’

सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नेन्स अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एशोसिओ डिजिटल गभर्नेन्स अवार्ड– २०१८’ नेपाल प्रहरीले प्राप्त गरेको जानकारी प्रहरी प्रवक...बाँकी

कांग्रेसभन्दा कम्युनिस्ट पो बढी खर्चालू !

सामूहिकता, मितव्ययिताजस्ता नारा घन्काउने कम्युनिस्टहरू कांग्रेसभन्दा पनि बढी भड्किला, महँगा र खर्चालू देखिएका छन् । कम्युनिस्टहरु कत्तिको तडकभडकयुक्त छन् भन्ने कुरा दसैं, तिाहार, छठ, नेपाल सम्बतका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा भएक...बाँकी

तातोपानी कुण्डमा सीतालाई उपचार गराउन गृहमन्त्री दम्पतिसहित प्रचण्ड पुगे म्याग्दी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी पुगेका छन् । तातोपानी कुण्डमा पत्नी सीताको प्राकृतिक उपचार गराउन अध्यक्ष दाहाल सोमबार त्यहाँ पुगेका हुन् । नसासम्बन्धी रोगबाट पीडित दाहालपत्नी सीतालाई बेनी नगरपालिका– ४ मा रहेको तातोपानी कुण्डमा उपचार गराउन लगिएको हो । द...बाँकी

५ वर्षीय बालकलाई रक्तक्यान्सर : देउसी–भैलोबाट अढाई लाख जुट्यो, सहयोग निम्ति इच्छुकहरुसँग आग्रह

रक्तक्यान्सरको बिरामी भई उपचाररत एक बालकको उपचारका लागि युवाहरूले सहयोग गरेका छन् । बेंसीसहर नगरपालिका– ३, गाउँसहर, थुम्काडाँडाका ५ वर्षीय प्रशान्त मजाकोटीको उपचारका लागि जनज्योति युवा क्लबमा आबद्ध गाउँका युवाले देउसी–भैलो र सांस्कृतिक कार्यक्रममार्फत २ लाख ८५ हजार रूपैयाँ जुटाएका हुन् । क्लबक...बाँकी

सांसदको गाडीमा ढुङ्गा प्रहार : मोटरसाइकलसहित पासाङ पक्राउ

प्रदेश– ३ कासांसद गणेश दुलाल सवार गाडीमा ढुङ्गा प्रहार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धले उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई पक्राउ गरेको छ । सांसद दुलाल सवार बा १९ च ४९८ नम्बरको गाडीमा काठमाडौं महानगरपालिका– ६, बौद्ध, महाङ्काल (पानीट्याङ्की) नजिक सडकमा गुडिरहेकै अवस्थामा सोमबार ढु...बाँकी

१०० नम्बरमा फोन गरी गलत सूचन दिने वीरेन्द्र कर्‍याप्प

प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेर गलत सूचना दिने मार्तडी, बाजुराका वीरेन्द्र रावललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सुरुमा आफैं फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् । जनसे...बाँकी

२१ जुवाडे कर्‍याप्प : २ लाख ७० हजार नगद बरामद

गढवामा शुक्रबार राति १ लाख ७५ हजार रूपैयाँ नगदसहित ६ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा– ६, बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरिएको हो । गढवा गाउँपालिका– ६ निवासी होमराज रिजाल, नारा...बाँकी