१५ कार्तिक, २०७५ |
बैतडी, १५ कात्तिक ।
बैतडीमा सासू–बुहारी बेपत्ता भएकामा बिहीबार बुहारी मृत अवस्थामा फेला परेकी छन् । सासू भने अझै बेपत्ता नै रहेकी छन् ।
दोगडाकेदार गाउँपालिका– ४, श्रीकेदार साउँगाउँकी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेको खोचलेक प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिएका छन् । उनकी स...बाँकी
१३ कार्तिक, २०७५ |
काठमाडौं, १३ कात्तिक ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा ‘उल्लेख्य सुधार’ आएको छ ।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान सजिलैसँग खाजा खाएको र स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको जानकारी उनको उपचारमा संलग्न प्रा.डा. अरुण सायमीले दिए ।
उपचारका क्रममा रगत परीक्षणको रि...बाँकी
१३ कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका र अन्यत्र प्रयोग भइरहेका विभिन्नखाले सबै गाडीहरु तत्काल फिर्ता गर्न खानेपानी मन्त्री विना मगरले सम्बन्धित पक्षलाई कडा निर्देशन गरेकी छन् ।
मेलम्चीका गाडीहरू अन्यत्र प्रयोग भइरहेको भन्दै केही सञ्चार मध्यममा समचार आएपछि मन्त्री मगरले यस्ते निर्देशन दिएकी ...बाँकी
१२ कार्तिक, २०७५ |
कञ्चनपुर, १२ कात्तिक ।
भीमदत्त नगरपालिका– २, भाँसीकी मञ्जु बडालले आफ्नै श्रीमानविरुद्ध ‘जबर्जस्ती करणी’ को मुद्दा प्रहरीमा दर्ता गराएकी छन् ।
श्रीमान् डम्बर जोशीले जबर्जस्ती यौनसम्पर्क राखेको भन्दै उनले मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताएका छन् । ‘मुद्दा दर्ता गरी अदालतबाट ५ द...बाँकी
१२ कार्तिक, २०७५ |
चन्द्रौटा (कपिलवस्तु), १२ कात्तिक ।
कपिलवस्तुको शिवराज नगरपालिका– १, बन्कसबासमा बन्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
आपसी झगडा हुँदा राति ११ बजे ४० वर्षीय वसन्त परियारले ३५ वर्षीया श्रीमती सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मजदुरी गरेर खाने परियारले मादक पदार्थ सेवन गरी झगड...बाँकी
१० कार्तिक, २०७५ |
काठमाडौं, १० कात्तिक ।
शिक्षासेवी एवं नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको शनिबार निधन भएको छ । मस्तिष्काघातका कारण माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइरहेका मास्केको दिउँसो ३ः३० बजेतिर निधन भएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले जानकारी दिएका छन् ।
मस्तिष्काघात भएपछि उपचारका लागि उनी एक...बाँकी
१० कार्तिक, २०७५ |
काठमाडौं, १० कात्तिक ।
धितोपत्र बजारमा यो साता विभिन्न ६ कम्पनीका ९७ लाख ११ हजार ७ सय २२ कित्ता शेयर सूचीकृत भएका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभांश र हकप्रद शेयरहरू बजारमा सूचीकृत भएका हुन् ।
स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९ सय २२ कित्ता लाभांश शेयर सू...बाँकी
१० कार्तिक, २०७५ |
काठमाडौं, १० कात्तिक ।
काठमाडौंको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मूलगेट नजिकै ढलमा खसेर शनिबार बिहान एक जनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार काठमाडौं महानगरपालिका– १५, चागलका श्याम श्रेष्ठको मृत्यु भएको हो । बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकी त्यहीं निसास्सिएर मृत्यु भ...बाँकी
८ कार्तिक, २०७५ |
काठमाडौं, ८ कात्तिक ।
काठमाडौं उपत्यकामा दसैंको समयमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएका दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु भएको हो ।
तीव्र गतिमा जथाभावी सवारी साधन चलाएका कारण धेरै दुर्...बाँकी
६ कार्तिक, २०७५ |
मुस्ताङ, ६ कात्तिक ।
बारागुङ मुक्ति क्षेत्र गाउँपालिका– २, छेङगुरबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ ।
सोमबार साँझ गाउँ पसेको चोरको समूहले फालेको कटुवा पेस्तोल बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुक्तिनाथबाट गस्तीमा गएको प्रहरी टोलीले लखेट्ने क्रममा उक्त समूह साथमा रहेको पेस्तोल फालेर भीरतर्फ भाग...बाँकी